पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीलाई नगर पुरस्कारसहित सम्मान गरेको छ । ‘समतामूलक समाज जलजलाको सारः कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको...
पोखरा/पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाइ गरिएको छ । सेवा निवृत्त भएका पराजुली इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक हुन् । पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका...
पोखरा/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघिसार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताएका छन् । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन,...
पर्वत/विदेशस्थित नेपाली दूतावासहरूमा ‘फोन’ नउठ्दा समयमा नै जानकारी लेनदेनमा समस्या भएपछि अब ‘ए.आई च्याटबट’ र ‘कल सेन्टर’ सञ्चालन गरिने भएको छ । गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले यसको बारेमा जानकारी गराउँदै काम...
जापान / गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि भएको निर्वाचनमा अध्यक्षमा सुभाश लामिछाने निर्वाचित भएका छन्। निर्वाचन समितिका प्रमुख तिलक मल्लका अनुसार लामिछाने प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई पछि पर्दै अध्यक्षमा बिजयी भएका हुन्।भर्च्युअल...