बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टप्स माध्यामिक विद्यालयद्वारा कक्षा ११ का विद्यार्थीको स्वागत र अभिमुखीकरण

पोखरा/ पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यामिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जीवन, कर्पोरेट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थी र अभिभावकलाई...

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव भदौ ६ देखि

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आगामी भदौ ६ देखि १५ गतेसम्म तेस्रो संस्करणको ऐतिहासिक...

पशुपालनमा जलवायु संकटः गण्डकी प्रदेशको अनुसन्धान प्रतिवेदन सार्वजनिक

पोखरा/ गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय...

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्व प्रमुखको निधनमा शोक व्यक्त

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टले शनिवारै शोक सन्देश जारी गर्दै गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित...

पौवै खोलामा मोटरेबल पुल

स्याङजा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको...

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

पोखरा / गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरेमा शनिवार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गुरुङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा...

ट्रयाक खुलेको २१ वर्षपछि घट्टेखोला–धम्पुस–खानीगाउँ सडक कालोपत्रे हुँदै

पोखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक ट्रयाक खुलेको २१ वर्षपछि स्तरोन्नति (कालोपत्रे) हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात...

लामा अमृत फाउण्डेशनद्वारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पोखरा/ लामा अमृत फाउण्डेशनले घान्द्रुकको जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चेस्थित जनप्रिय आधारभुत विद्यालयका ६५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री...

पोखरामा अन्तरविद्यालय स्तरीय खो–खो प्रतियोगिता हुने, टाइम्स एजुकेशनल मुख्य प्रायोजक

पोखरा/ कास्की जिल्ला खो–खो संघको आयोजनामा पोखरामा अन्तरविद्यालयस्तरीय खो खो प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा टाइम्स एजुकेशनल चिप्लेढुंगा पोखरा रहेको छ । प्रतियोगिता आगामी भदौ १३ र १४ गते पोखरा रंगशालामा हुनेछ...

विदेशीने युवाबारे गम्भीर हुनुपर्छ : उपमेयर गुरुङ

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ ले डिजिटल मार्केटिङ तथा शैक्षिक कार्यक्रम सम्पन्न गरेको छ । वडाले प्रविधिको विकाससँगै बढ्दो डिजिटल मार्केटिङको आवश्यकता र सम्भावनालाई महसुस गर्दै युवालक्षित ’डिजिटल मार्केटिङ’ तथा आमा हरूलाई ’शैक्षिक कार्यक्रम’...

-->