बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

पोखरा/पोखरा–२५ हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्णको संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता...

पौडेलले गरे ३३ औँ पटक रक्तदान

स्याङ्जा/जिल्लाको आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले ३३ औँ पटक रक्तदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औ स्मृति दिवसमा राष्ट्रिय युवा संघ स्याङ्जाले गल्याङ नगरपालिका–३ गल्याङमा बुधबार गरेको रक्तदान कार्यक्रममा...

पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान दियौ अरु दिन सकिन्न : ज्ञवाली

पोखरा/नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा कुनै भूमीका नरहने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले कास्कीले आयोजना गरेको कार्यक्रममा बुधवार ज्ञवालीले पार्टीले भण्डारीलाई राष्ट्रपतिसंगै हीरक महोत्सवको अवसरमा ‘गणतन्त्र गौरव’...

कहाँ जान्छन् आधा गर्भवती ?

पोखरा/उदाहरण १– पहिलो सन्तान छोरी जन्मिएको ५ वर्षपछि उनी गर्भवती भइन् । परिवारजनमा छोराको चाहना थियो । स्याङजा घर भएकी उनी पोखराको एक निजी अस्पताल आएर गर्भ जचाईन् । लिंग पहिचान गरिन् । भिडियो...

बागलुङमा पुष्पलालको स्मृति दिवश मनाइयो

बागलुङ/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवश बागलुङमा पनि मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङले प्रवचन र पुष्पलालबारे वृत्तचित्र प्रदर्शन गरेर दिवश मनाएको हो । बुधबार आयोजित कार्यक्रममा पुष्पलालबारे बनाइएका विभिन्न वृत्तचित्र,...

बीपी स्मृति दिवश मनाइयो

बागलुङ/नेपाली कांग्रेस बागलुङले ४३ औं बीपी स्मति दिवश मनाएको छ । कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा हरेक बर्ष साउन ६ गते विभिन्न कार्यक्रम गरेर दिवश मनाउने गरिएको छ । मंगलबार कांग्रेस जिल्ला कार्यसमितिको...

विकास गर्दा संरक्षणको पाटो ओझेलमा

बागलुङ/वर्षातले बाढी पहिरोका घटना भैरहेका छन् । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा व्यवसथापन नगरेकै कारण कैयौं पहिरोका घटना भएको पुष्टी भएको छ । सडक लगायतका विकास निर्माण गर्दा माटो संरक्षण, भलबाढी तर्काउने काम नगरेकै...

‘निरन्तरको मिहिनेतले मात्र सफलता’

पोखरा/नमूना माविको रुपमा परिचित अमरसिंह मावि रामघाट पोखराले आज (मंगलबार) विज्ञान शाखाअन्तर्गत कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । तल्लो कक्षादेखि अंग्रेजी माध्यम । विद्यालय व्यवस्थापनमा अभिभावकको प्रत्यक्ष चासो...

जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामग्री

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामग्री हस्तान्तरण...

आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारबारे तालिम

पोखरा/राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ...

-->