बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा, श्रेष्ठ कार्यवाहक

पोखरा /  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनको तिब्बत प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५...

डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो

पोखरा/वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् । पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो,...

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा/पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो...

मेसिन बिग्रियो, शिशुको धड्कन कसरी सुन्ने ?

बागलुङ/आधुनिक मेसिन बिग्रेपछि पश्चिम बागलुङको निसीखोलाका कतिपय स्वास्थ्यकर्मीले पुरानो विधिको ‘फिटोस्कोप’को प्रयोग गरिरहेका छन् । आगो फुक्ने ढुंग्रो जस्तै फिटोस्कोप पेटमा राखेर शिशुको धड्कन सुन्नुपर्ने बाध्यता छ । मेसिनले काम गर्दा गर्भवती महिलाको पेटभित्रको शिशुले...

सिंगो क्षेत्रीय समिति नै कारवाहीको विरुद्धमा

पोखरा/नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी, पूर्वमन्त्री कुमार खड्का र पोखरा ८ की वडासदस्य भावना श्रेष्ठमाथि कारवाही गरेको छ । अनुशासन समितिको सो कारवाहीपछि कास्की कांग्रेसमा भुइँचालो आएको छ ।...

चोरीको नगदसहित एक पक्राउ

पोखरा/पोखरामा चोरी गरेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले साउन ३ गते पोखरा ६ डिकोपाटनबाट ९ लाख ९७ हजार पाँच सय रुपैयाँसहित ओम बहादुर भुजेललाई पक्राउ गरेको हो । माछापुच्छ्रे गाउँपालिका ९...

 संघीय खानेपानीको कार्यालय बेनीमै राख्न माग गदैं प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी/ बेनीमा रहेको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय यथावत राख्न म्याग्दीका राजनीतिक दल र जनप्रतिनिधीले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । म्याग्दीमा सञ्चालित आयोजना प्रभावित हुने र थप...

पोखरामा कोरोनाबाट वृद्दाको मृत्यु

पोखरा/ पोखरामा कोरोनाबाट एक वृद्दाको मृत्यु  भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीकाका अनुसार पोखरा-११ कि ७४ वर्षकि बृद्दाको आइतवार उपचारका क्रममा मृत्यु भएको हो । निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती बृद्धलाई कोरोना भएको असार...

साउने सोमबार गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी/बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार भक्तजनको घुईचो लागेको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण म्याग्दीका...

नेकपाको सामुहिक खेती

बागलुङ/बिप्लब समूहको नेकपाले सामुहिक खेती थालेको छ । कम्युन प्रणाली अनुसार पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्यले सामुहिक खेती थालिएको उक्त पार्टीका इन्चार्ज टेकबहादुर केसी आजादले जानकारी दिए । सोमबार उक्त पार्टीले बागलुङ नगरपालिका वडा नं. १२...

-->