बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘१२ लाख पर्यटक भित्र्याउे लक्ष्य नै गलत’

पोखरा/साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले वर्षमा १०/१२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने बताएका छन् । राज्यले उचित नीति नलिँदा पर्यटन क्षेत्रले गति नलिएको पनि उनको भनाइ...

विद्युत प्राधिकरणले गर्यो उत्कृष्ट उपभोक्तालाई सम्मान

पोखरा/नेपाल विद्युत प्राधिकरण गण्डकीले उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । २०८१ सालमा उच्चतम विद्युत खपत गरी समयमै महशुल दाखिला गर्ने होङ्सी शिवम सिमेन्ट प्रालि(कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा ब्रुअरी लिमिटेड (कावासोती...

कैदीबन्दीको गुटबन्दी, ‘आफ्नामान्छे’ खोज्दै नाराबाजी

पोखरा/आइतबार कास्की कारागारमा कैदीबन्दीले नाराबाजीसहित टायर जलाएर प्रदर्शन गरे । कास्की कारागारको ए ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठुलो संख्यामा प्रहरी तैनाथ गर्नुपरेको थियो । यसको विवादको जड चाहिँ कारागार व्यवस्थापन विभागले हालै गरेको चौकीदार...

बाढी र पहिरोले त्राहिमाम् गण्डकी

पोखरा/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यो वर्ष देशभरका १९ लाख ९७ हजार नागरिक विपद्जन्य जोखिमबाट प्रभावित हुने आँकलन गरेको छ । तीमध्ये गण्डकी २ लाख ८७ हजार १ सय ७...

‘आत्महत्याको प्रमुख कारणमा मानसिक स्वास्थ्य समस्या’

पोखरा/ नेपालमा आत्महत्याको प्रमुख कारक तत्वमा मानसिक समस्याका कारण ७५ प्रतिशत रहेको छ । साथै नसर्ने रोगहरुको रोग भारमध्ये १८ प्रतिशत् मानसिक स्वास्थ्य समस्याले ओगटेको आइतबार पोखरामा आयोजित एक कार्यक्रममा जनाइयो । गण्डकी, लुम्बिनी र...

पर्वतको पहिरोमा पुरिएका दम्पति मृत भेटीए, अवरुद्ध विद्युत सेवा सञ्चालनमा

पर्वत/ अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीको एक बृद्ध दम्पतिका शव फेला परेका छन् । शनिवार रातीदेखि नै भइरहेको बर्षासँगै आइतबार बिहान करिब चार बजेको समयमा घरमाथिबाट पहिरो आउँदा ७६...

अमर आदर्शको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

बागलुङ/अमर आदर्श माध्यामिक विद्यालय बागलुङले विद्यार्थी र अभिभावकबीच अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको कार्यक्रममा विद्यालयको हाल सम्मको एसईई नतिजा, उच्च शिक्षामा विद्यालयका बिद्यार्थीहरुको सफलता बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बागलुङ नगर...

मोदीको पहिरोमा बेपत्ता दम्पतिमध्ये पुरुषको शव भेटीयो

पर्वत / जिल्लाको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा घरमाथिबाट आएको पहिरोमा पुरिएका एक दम्पतिमध्ये पुरुषको शव फेला परेको छ। भारी वर्षासँगै आएको पहिरोले घरको एकापट्टीको भित्तो भत्काएर पुरिँदा घरमै रहेका ७६ वर्षीय छविलाल विश्वकर्मा र...

पोखरा २९ मा लक्ष्य अनुसारकै राजश्व संकलन

पोखरा/पोखरा २९ लेआर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य अनुसारराजश्व संकलन गर्न सफल भएको छ । राजश्व शीर्षकका बिभिन्न इकाइहरुबाट आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ९८ लाख ७२ हजार नौ सय राजश्व संकलन गर्न सफल...

लमजुङ कारागारको पर्खाल भत्कदा कैदीलाई पोखरा र दमौली सारियो

पोखरा/लमजुङको सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागार खाली गरिएको छ । वर्षाको कारण पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई शनिबार पोखरा र दमौलीस्थित कारागारमा स्थानान्तरण गरिएको छ । लमजुङ कारागारमा १ सय ८...

-->