बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पुष्पलालले देखेका सपना पूरा गर्नुपर्नेमा जोड

पोखरा/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर...

एक वर्षमा ३० हजार विदेशी पर्यटक पुनहिल पुगे

म्याग्दी/म्याग्दीको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा एक बर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हँुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखहुँदै...

न्यायिक समितिद्धारा २४ विवाद फछ्र्यौट

बागलुङ/बागलुङ नगरपालिका, न्यायिक समितिले आर्थिक वर्ष २०८१/०८२ मा २४ वटा विवादहरु फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा दायित्व सरेका ८ र दर्ता भएका विवाद संख्या २४ गरी जम्मा ३२ विवादहरु रहेका थिए । तीमध्ये...

जन्मेको भोलिपल्टै शिशु मारे, ९ महिनापश्चात अर्को जन्माउँदा प्रहरीको फन्दामा

पोखरा/गत वर्षको असोज १२ गते पोखरा १४ चाउथेमा एक नवजात शिशु मृत अवस्थामा फेला प¥यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट १२ गते डिस्चार्ज भइ गएको एक दम्पतिले शिशुु बनिरहेको पृथ्वीराजमार्गको खाल्डोमा फालेर हिंडेका थिए...

कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण

पोखरा/कास्की कारागारमा कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण गरिएको छ । स्थानान्तरण गर्नुको पछाडि गत आइतबार कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गर्नु र त्यसपछि उत्पन्न उपक्रमले काम गरेको छ । कैदीबन्दीले चाहेका प्रकाश र विभागले...

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान

पोखरा/  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल तथा जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको विशेष समारोहमा सहभागिता जनाउने भएका छन् । सो समारोहमा सहभागिता जनाउन अध्यक्ष...

‘सगरमाथाको टुप्पोमा पुग्न नसकेपनि आधारशिविर त पक्कै पुगिन्छ’

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम...

नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियाेगमा बाबु पक्राउ

पोखरा/ नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा कास्की प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका छन्...

पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

पोखरा/ पोखरा र आसपासका क्षेत्रमा ओझेलमा परेका स्थानको पहिचान गराउँदै त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग गर्न साइकल यात्रा गरिएको छ । साइकल यात्राको माध्यमबाट कास्कीका बिभिन्न पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ भन्ने...

संघ र प्रदेशको बजेट खर्चमा कार्यालयहरु पछाडि

बागलुङ/संघिय बजेटमार्फत जिल्लाका सरकारी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ५ करोड ९५ लाख विकासे बजेटमा १ अर्ब ६९ करोड ३९ लाख मात्रै खर्चेका छन् । एक बर्षमा खर्चर्न पाउने झण्डै ३६ करोड रुपैयाँ...

-->