बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अवैधरुपमा विदेशी मुद्राको कारोवार आरोपमा ३ पक्राउ

पोखरा/ अवैधरुपमा विदेशी मुद्राको कारोवार गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल पोखरा–६ बैदाम बस्ने...

प्रदेश सभा सचिवालयका ३ कर्मचारी पुरस्कृत

  पोखरा गण्डकी प्रदेश सभा सचिवालयमा कार्यरत ३ कर्मचारी आइतबार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा सचिवालयका अधिकृत छैटौँ टिकाराम आचार्य, हलुका सवारी साधन चालक बिसकुमार रोकामगर र कार्यालय सहयोगी रंजना वाग्ले रहेका छन् । आर्चालाई...

लमजुङको दोर्दी गाउँपालिकाद्वारा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा

लमजुङ/ लमजुङको दोर्दी गाउँपालिकाले आफ्नो गाउँपालिका स्थायी ठेगाना भइ स्थायी रुपमा बसोबास गरी दोर्दीमै चुल्हो बालिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले आइतबार वडा नं. १, २, ३ र ४ का...

जग्गा बेच्ने विषयमा विवाद् हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा / पोखरा–२७ रिठ्ठेपानीमा श्रीमान्ले श्रीमतीको हत्या गरी शवलाई कोठामा बन्द गरेर राखेको खुलेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान स्थायी घर भई हाल रिठ्ठेपानीको सुकुम्बासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएका ५८ वर्षीय जङ्गे...

असारमा कालिका मन्दिरको आम्दानी १८ लाख

बागलुङ/प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनाको मन्दिरको आयव्यय सार्वजनिक गरेको छ । समितिका अनुसार, असारमा १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी र १७ लाख ८५ हजार ४ सय...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

जोमसोम / मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि...

एक सादगी नेताको महाप्रस्थान

पोखरा/गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । गुरुङलाई २०७८ साल साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन । गुरुङ २०८० फागुनसम्म गण्डकीको प्रदेश प्रमुखको रुपमा रहेका थिए । उनको निधनमा...

मंगला आमा समुहको रक्तदान

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–७, बिरेन्द्रचोकमा मंगला आमा समूह बेनी म्याग्दीको आयोजनामा र बौद्ध युवा क्लबको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवा केन्द्र बेनी म्याग्दीको प्राविधिक...

दाजुङखोलामा मोटरेबल पुल, अब बर्खामा पनि सवारीसाधनलाई सहज

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ हजार रुपियाँको लागतमा २५ मिटर लामो पुल...

म्याग्दीबाट बग्छ लाखौं टन वर्षेनी खेतीयोग्य जमिन

म्याग्दी/वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक...

-->