पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा...
पोखरा/ गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) सम्बन्धी नियमावली २०८२ विरुद्ध सार्वजनिक यातायात व्यवसायी संगठनले असन्तुष्टी जनाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै सो नियमावली...
तस्बिरहरु : रञ्जिता शर्मा बागलुङ/नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको अन्तिम दिन बुधबार गन्तव्य बागलुङ, पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला सम्पन्न भएको छ । पाँच दिनदेखि जारी मिडिया समिटका सहभािगलाई बुधबार...
पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि जातीय विभेद गरेको आरोप लागेका उपप्राध्यापक डा. देवीलाल शमाृलाई क्याम्पसले जिम्मेवारीमुक्त गरेको छ । शर्मामाथि शैक्षिक अभ्यासका क्रममा जातीय अपमानसहित आपत्तिजनक शब्द बोलेर विभेद गरेको विद्यार्थीहरुले आरोप लगाएका...
पोखरा/ पोखरा महानगरपालिका–१७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर...