बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

११ महिनादेखि संसदीय समिति सभापतिविहीन

पोखरा/गण्डकीको सामाजिक विकास तथा कृषि समितिका तत्कालीन सभापति थिए, फणिन्द्र देवकोटा । कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदा उनको पक्षमा मत दिएपछि देवकोटा संसद छाडेर सरकारतिर लागे । गत जेठ २९ गते देवकोटा...

जलवायु संकट समाधानलगायत २० बुँदे लोमन्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तराष्ट्रिय मिडिया सम्मेलन

मुस्ताङ/ लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटसम्बन्धी नेपाल प्रेस युनियनको अन्तराष्ट्रिय मिडिया शिखर सम्मलेन विभिन्न २० बुँदे लोमन्थाङ घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । काठमाडौं, पोखरा र मुस्ताङको लोमन्थाङमा सरोकारवालासंग अन्तरक्रिया गरेपछि उपल्लो...

गणेशघुम्ती–निरयघाट सडक कालोपत्र

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ को गणेशघुम्तीदेखि निरयघाट जोड्ने एक किलोमिटर ६ सय मिटर सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । ट्याक खुलेको दुई दशकपछि बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत...

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट

पोखरा/हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ । क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ...

लेखनाथ पत्रकार मञ्चमा नयाँ नेतृत्व

पोखरा/लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दीप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चुनिएका छन् । समितिका...

व्यवसाय गर्न कानून बाधक बने संशोधन हुन्छ : मुख्यमन्त्री

पोखरा/नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं साधारणसभा सम्पन्न भएको छ । संघको सोमबार पोखरामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक...

आधुनिक संसद भवन बनाउँदै गण्डकी

पोखरा/गण्डकी प्रदेशसभाको बैठकका लागि आफ्नो भवन छैन । नदिपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद् भवनको रूपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ भने दोश्रो कार्यकालमा पनि सोही भवनमा नै प्रदेशसभा बैठक बस्दै...

शालिग्राम संरक्षणमा चुनौती

म्याग्दी/वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,का वडा अध्यक्ष कर्मा ग्याछो गुरूङ कागबेनीमा आउने भक्तजनलाई घरायसी प्रयोजनबाहेक शालिग्राम नलैजान अनुरोध गर्छन् । पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने जनविश्वासका साथ आउने...

राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सम्पन्न

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, क्याम्पसको सहकार्य तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सोमबार पोखरामा सम्पन्न भएको छ । शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतिहरु सम्बोधन गर्ने उद्देश्यका...

कास्कीको अन्नपुर्ण र पर्वतको जलजलमा कार्यक्रम गर्दै मुस्ताङ पुग्यो लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको टोली

पोखरा/  नेपाल प्रेस युनियनको आयोजनामा सुरु लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको तेस्रो दिन कास्कीको अन्नपुर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मुस्ताङको मार्फा पुगेको छ । पोखराको अन्नपुर्ण केवलकार मार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै...

-->