बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रोजगारमैत्री प्रदेश निर्माणका लागि दुई प्रदेशबीच अनुभव आदानप्रदानः गण्डकी र बागमतीका मन्त्रीहरूको साझा प्रतिबद्धता

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम,...

महालेखा परीक्षकको प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस

पोखरा / गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले सातौं वार्षिक प्रतिवेदन विहीबार पेश गरेको छ । उप–महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले उक्त प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को...

१३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन बेट छर्ने काम शुरु भएको छ । काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा...

मदन भण्डारीको स्मृती दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने

पोखरा/मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिबराज आश्रीतको ३२ औं स्मृती दिवस मनाउने भएको छ। सो अबसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुइको बिमोचन सहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष...

स्याङ्जामा १६ करोड बेरुजु, बिरुवमा सबैभन्दा कम

स्याङ्जा/महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा स्याङ्जामा १६ करोड २० लाख सात हजार बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । १६ अर्ब २० करोड १३ लाख ३० हजारको महालेखापरीक्षकको कार्यालय गरेको लेखापरीक्षणमा...

बसाइसराइँ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइसराइँको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण...

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा...

यातायात व्यवसायीले दिए आन्दोलनको चेतावनी

पोखरा/पुरानो यातायात ऐन, २०४९ लाई देखाएर आफूले बाहेक अरुले यात्रुहरु बोक्न पाउनुहुँदैन, भन्दै राइड शेयरिङसम्बन्धी कार्यविधि जारी गर्न नदिन यातायात व्यवसायीहरुले दबाब दिइरहेतापनि अन्ततः गण्डकी सरकारले राइड शेयरिङलाई वैधता दिन नियमावली ल्याएको छ ।...

गण्डकीको बजेट (बर्खे) अधिवेशन जेठ ११ बाट

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बजेट अर्थात् बर्खे अधिवेशन जेठ ११ मा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त दिन दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो...

धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु,

पोखरा / धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रोबस पृथ्वी राजमार्ग सडक खण्डको पोखरा–३२, लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये पोखरा–२५ हेमजा बस्ने ५१ वर्षीय झाङमाया गुरुङको मात्र सनाखत भएको छ...

-->