शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

करारका कर्मचारी भर्ना गर्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश प्रमुखकाे कार्यालयमा

पोखरा/ गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी ल्याएको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विहीबार उक्त अध्यादेश प्रदेश प्रमुखकोमा लगेको हो । प्रदेश निजामति सेवा ऐन...

थप ४ करोड २१ लाख बजेट विनियोजन

म्याग्दी/धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो । गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता...

बागलुङ समाज पोखराको चौबिसौं वार्षीक साधारण सभा, सामाजिक काममा निरन्तर क्रियाशील रहने

पोखरा/ बागलुङ समाज पोखराको २४ औ वार्षिक साधारण सभा तथा समाज र बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको रमाइलो वनभोज कार्यक्रम बुधवार सम्पन्न भएको छ । सभामा समाजका सचिव गंगबहादुर पुनले आर्थिक...

रविसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइयो

पोखरा / पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई कास्की अदालत उपस्थित गराइएको छ । लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति...

चार्टर विमानबाट पोखरा आइपुगे १२९ चिनियाँ खेलाडी

पोखरा / चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा...

बचतकर्ताको रकम कहिले आउँछ फिर्ता ?

बागलुङ/समस्याग्रस्त मानिएका सहकारी संस्थाका बचतकर्तालाई पहिलो चरणमा ५ लाख रुपैयाँ सम्मको पहिलो चरणमा भुक्तानी दिने गरी अध्यादेश ल्याएको छ । उक्त अध्यादेशले इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितले पनि सानो सानो रकम फिर्ता...

करार कर्मचारी राख्न ऐन नै संशोधन

पोखरा/आफैले ल्याएको ऐन बाधक बनेपछि गण्डकी सरकारले अध्यादेशबाट त्यसलाई संशोधन गरेको छ । प्रदेशसभाको बजेट अधिवेशन गत भदौ २७ गते सकिएको थियो । त्यसपछि स्थगित प्रदेशसभा बैठक हालसम्म आह्वान भएको छैन । सरकारले संसदलाई छलेर...

शिक्षक संगठन जैमिनी नगरमा नयाँ नेतृत्व

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन जैमिनी नगर कमिटिको अध्यक्षमा केशवराज शर्मा निर्वाचित भएका छन् । बुधबार जैमिनी नगरपालिका–५ बिनामारेमा सम्पन्न संगठनको तेस्रो नगर अधिबेशनले शर्माको नेतृत्वमा २६ सदस्यीय नगर कमिटि निर्वाचित गरेको हो । संगठनको उपाध्यक्षमा...

वुमन्स च्यालेन्जर कप : अकला र विन्ध्यवासिनी विजयी

पोखरा / पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला...

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त गर्न प्रभावकारी कार्ययोजना बनाऔ : एमाले गण्डकी इन्चार्ज गुरुङ

पोखरा/  नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्दै आगामी निर्बाचनमा पार्टीलाई बहुमत...

-->