पर्वत/जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको नवरत्न आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले कहीँ आफ्नो भनाइ राख्ने पाए भने विद्यार्थी जोगाउनको लागि विद्यालय परिसरमा तार बारको माग गर्छन् । नगरपालिकाको आयोजनामा हुने प्रधानाध्यापकहरूको बैठकमा होस वा...
पोखरा/सूर्यदर्शन सहकारी संस्थाको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ मंगलबार पोखरामा पक्राउ परेकी छन । उनी केही समयदेखि फरार रहेकी थिइन् । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार...
पोखरा/ नेपालमा बीवाईडी एम६ को ग्राण्ड लन्चिङ गरिएको छ । मंगलबार पोखरामा बेलुन फेस्टिभलको अबसरमा बिवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित ७ सिटर एम६ सार्वजनिक गरेको हो । नेपालकै...
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (प्रहरी उपरीक्षक) श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने वताएका छन । मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै ओलियाले...