शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रतिभा माविमा कक्षा प्रतिनिधिका लागि प्रशिक्षण

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा प्रतिनिधिका लागि एकदिने नेतृत्व विकास तालिम दिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये १ सय ६० जना कक्षा प्रतिनिधि (सिआर) का लागि यो कार्यक्रम आयोजना...

लेखनाथको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ लेखनाथ शिशुवास्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा ५ लाख रुपैयाँको मित्रनाथ ÷अतिमाया अक्षयकोष स्थापना गरिएको छ । पोखरा–२६ अर्घौं निवासी मित्रनाथ न्यौपाने र धर्मपत्नी अतिमाया न्यौपानेले क्याम्पसमा नियमित आर्थिक...

कांग्रेसको बागलुङको नगर भेला सकियो

बागलुङ/नेपाली कांग्रेसले शुरु गरेको सय दिने संगठन सुदृढीकरण अभियानअन्र्तगत बुधबार बागलुङ नगरपालिकामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरभित्रका १४ वटै वडाका सभापतिले एक वर्षभरीको कार्यक्रमबारे रिर्पोटिङ गर्नुको साथै पार्टी नेतृत्वलाई...

बाँझो जग्गामा कुश्मा नगरपालिकाले फलायो कोदो

पर्वत/  जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा गरेको कोदो खेतीमा १६ मुरी कोदो उत्पादन भएको छ । नगरपालिकाले बेरोजगार युवालाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई समेत सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत...

मिसन नेपाल कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

बागलुङ/मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले सहकारी क्षेत्रको विकृति विसंगतीलाई अन्त्य गर्नुपर्ने सरकारलाई सुझाव समेत दिएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा विकृति बढेको र राम्रो...

पोखरामा बिहीबारदेखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा...

कास्कीमा काँग्रेसको सय दिने विशेष अभियान तिव्र

पोखरा/ नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सयदिने विशेष अभियान तिव्र पारेको छ । अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भइरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए...

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताएका छन् । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक...

प्रदेश निजामति सेवा ऐन विपरित र लोकसेवाको सुझाव वेवास्ता गर्दै गण्डकी सरकारले ल्यायो करारमा कर्मचारी राख्ने अध्यादेश

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सुझावलाई बेवास्ता गर्दै करारमा कर्मचारी राख्न अध्यादेशमार्फत् प्रदेश निजामती सेवा ऐनमा संशोधन गरेको छ । प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद बैठकले अध्यायदेश ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए...

चन्दा आतंक बन्द गरौंं : एसपि ओलिया

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सुरक्षा र आर्थिक विकास अन्तर सम्बन्धित रहेको र सुरक्षा व्यवस्था चुस्त–दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने बताएका छन् । उनले व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय...

-->