पर्वत/जिल्लाको जलजला गाउँपालिकाले विभिन्न चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सहितका कामहरू सुरु गरेको छ । गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद...
पोखरा / गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे) फेरि एक पटक चर्चामा आएका छन्। विवादित पृष्ठभूमिका उनी विभिन्न कारणले बेला-बेला चर्चामा आइरहन्छन्। यसपटक भने उनी आफूले लगाएको पहिरणका कारण चर्चा र...
बागलुङ/काठेखोला गाउँपालिकामा पर्यापर्यटनमार्फत् सीमान्तकृत युवा तथा महिलाका लागि आयआर्जन र रोजगारी सिर्जनासम्बन्धी परियोजना शुरु भएको छ । गाउँपालिकाको साझेदारी, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापन र युएनडिपीको सहयोगमा उक्त परियोजना संचालनमा आएको हो । विशेषगरी काठेखोला...
पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाली नागरिकताको लागि सम्बन्धित वडाबाट अनलाईन सिफारिशको शुक्रबारदेखि कार्यान्वयन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा शुक्रबार आयोजित विभिन्न विषयगत सरकारी कार्यालयहरुसहितको...