पोखरा/ प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता,...
पोखरा/ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी...
तस्बिर : सुमन थापा क्षेत्री बागलुङ/बुँधबार साँझदेखि परेको भीषण वर्षापछि अकल्पनिय रुपमा आएको बाढीले सदरमुकाम बागलुङ बजारका पसल र घरमा क्षति पुर्याएको छ । बाढीले बागलुङ नगरपालिका २ हाँडेपाखाको नालीबाट श्रीनगरटोलहुँदै क्याम्पस चोक, बालमन्दिर रोड, लोकतान्त्रिक...