आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

किन खस्यो निमुखाको घरमाथि पहिरो ?

पोखरा/रेडक्रस तथा राजनीतिकर्मी लक्ष्मी अधिकारीले बिहीबार दिउँसोतिर नै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर र भिडियोसहितको सन्देश पोस्ट्याइन् । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेसँग साझा गरिएको सो पोष्टमा उनले भनेकी थिइन्,‘‘आज ( शुक्रबार) दिनभरी पोखरा...

बडिगाडका पसलमा नौ महिनापछि अनुगमन !

बागलुङ/बडिगाड गाउँपालिकाले मध्यपहाडी लोकमार्ग आसपासका बजारमा गरेको अनुगमनको नौ महिनापछि सो क्षेत्रका पसलको अनुगमन गरिएको छ । चार्डपर्व लक्षित गरेर गाँउपालिकाले गत असोज २२ र २३ गते लोकमार्ग क्षेत्रका खौलार, खर्बाङ तथा भिमगिठे बजारक्षेत्रका...

भू–क्षयले प्रताडित जनजीवन

बागलुङ/‘समान्य वर्षा हुँदासमेत आजभोली भूक्षय हुन्छ । वर्षापछि पानीमा मिश्रित ढुंगा माटोले स–साना खहरेदेखि ठुला खोला तथा नदीहरुको तागत बढाउँछ । त्यहीं बाढी र पहिरोको शिकार बनिरहे छन् हाम्रा विकासे संरचना । तर, भूक्षय...

पहिरो पन्छ्याउन आएका छोरी–ज्वाइँ पहिरोमै अस्ताए

पोखरा/मंगलबार रातीको भारी वर्षाले पोखरा १९, तल्लकोट टारीमा सामान्य पहिरो झ¥यो । सुरक्षित मानिएको उक्त ठाउँमा एक्कासी बारीबाट पहिरो खसेको थियो । टारीमात्र होइन, पुरन्चौरका विभिन्न स्थानमा पहिरो खसेको थियो । तर, टारीमा भने...

निशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण

पोखरा/ नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखराको सराङकोटस्थित बालसुधार गृहमा निशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ । ‘सेवा नै धर्म हो’...

दोस्रो पञ्चवर्षिय योजनालाई अन्तिम रुप दिंदै गण्डकी सरकार

पोखरा/ आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशबासीको सोच तय गर्दै तयार पारिएको गण्डकी प्रदेशको दोस्रो पंचवर्षीय योजना (२०८१/०८२–२०८५/०८६) को मस्यौदामाथि शुक्रबार अन्तिम छलफल सम्पन्न भएको छ । उक्त सोंच हासिल गर्न उत्पाकत्व बृद्धि, सामाजिक...

मणिपालमा ७२ शैय्याको अत्याधुनकि सघन कक्ष

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबै भन्दा धेरै सघन उपचार कक्ष ९आइसियु० भएको अस्पताल बनेको छ । शुक्रबार ७२ वटा सुविधा सम्पन्न बहुआयमिक लेबल ३ को आईसियु कक्षको उद्घाटन भएपछि मणिपाल क्रिटिकल केयरमा...

‘अप्रत्यासित हारले आगामी खेलका लागि आइडिया सिकायो’

बागलुङ/ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रबार नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न गरेको छ । विश्वकप खेलेर भर्खरै फर्केका व्याट्समेत रहेका ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुला प्रश्न र...

जौबारीमा निर्मित गणेश मन्दिर सर्वसाधारणका लागि खुला

पोखरा/पोखरा महानगरपालिका १ जौबारीमा निर्मित गणेश मन्दिरको उद्घाटन गरिएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो । मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा. लि.का अध्यक्ष तथा मिलन...

मनसुनजन्य विपद्प्रति मुख्यमन्त्री पाण्डेद्वारा दुख ब्यक्त

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैको मनसुनजन्य विपद्का कारण पीडित भएकोप्रति दुख ब्यक्त गर्दै तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजनासाथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गरी थप मानवीय र भौतिक क्षति...

-->