सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बालमैत्री नगर अभियान ८० प्रतिशत पुरा

बागलुङ/नगरप्रमुख बसन्तकुमार श्रेष्ठले निर्वाचित भएपछि गरेको पहिलो निर्णय कार्यान्वयनको अभियानमा छ । बालमैत्री नगर बनाउने निर्णय अहिलेसम्म ८० प्रतिशत काम पुरा भएको हो । बिशेषगरी पूर्वाधार तर्फका कतिपय काम बाँकी रहेपनि अन्य काम भने...

सगरमाथाको ‘खुशी’ मरखरेमा अस्तायो !

पोखरा/सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते...

म्याग्दीको अल्लो र ढाकाको मुख्य बजार विदेश

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–७, सदरमुकाम बेनीस्थित मंगलाघाटकी उद्यमी लिला पुनले बार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायत सामग्री विदेशमा बिक्री गर्छिन् । उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायत...

राष्ट्रिय खेलकूद नीति खारेज गरिदै

पोखरा/राष्ट्रिय खेलकुद नीति २०६७ खारेज हुनेभएको छ । युवा तथा खेलकूद मन्त्रालयले नयाँ राष्ट्रिय खेलकूद नीति २०८१ ल्याउने तयारी गरेसँगै खेलकुद नीति ०६७ खारेज हुने भएको हो । मन्त्रालयले शुक्रबार पोखरामा नयाँ राष्ट्रिय खेलकुद नीति...

साइकल चोरी मुद्दामा ४ पक्राउ

पोखरा/ केही समयदेखि साईकल चोरीका घटनामा बृद्धि भएपछि अनुसन्धानमा खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–५ जिरोका १४ र १७ वर्षका दुई किशोर, स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. ६ घर...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट...

निर्माणले गति लियो मुग्लिन-पोखरा सडक विस्तारमा

दमौली / पृथ्वी राजमार्गको मुग्लिन -पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक...

भ्रष्टाचार निवारणमा सबैको सक्रियता आवस्यक

बागलुङ/भ्रष्टाचार निवारणका लागि सबैको सक्रियता, चासो र चिन्तन हुनुपर्ने सरोकारवालाले बताएका छन् । राज्य संयन्त्रबाट शुरु गरेमा भ्रष्टाचार न्युनिकरण गर्न सकिने पनि उनीहरुको धारणा थियो । राजनीतिक नेतृत्व र राज्य संचालकबाट सुशासनका सूचक पालना गर्न...

विकासका लागि एमालेको बहुमत आवश्यक छ : एमाले उपमहासचिव गुरुङ

बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङले देशको समग्र विकासका लागि नेकपा एमालेको एकल बहुमत आवश्यकता रहेको बताएका छन् । एमालेले बहुमत नल्याउँदा शुसासन र विकास निर्माण अगाडी बढ्न नसकेको भन्दै उनले राष्ट्रिय स्वाधिन्ता...

नारी शक्तिका सदस्यलाई नेतृत्व विकास तालिम

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारी शक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ (गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ । सामाजिक...

-->