सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा

पोखरा/ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा शुक्रबार नियुक्त भएका छन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । उनको शपथ आजै दिउँसो २ बजे हुदैछ । म्याग्दीो बेनी नगरपालिका–१० का...

हावाहुरीले कास्कीकाे रुपामा घरसहित १४ संरचनामा आंशिक क्षती

पोखरा/ बिहीबार साँझ आएको हावाहुरीले कास्कीको रुपा गाउँपालिकाका विभिन्न स्थानमा घरसहित १४ वटा संरचनामा आंशिक क्षती पुगेको छ । कास्की प्रहरीका अनुसार रुपा– १ च्यार्पे बस्ने नरमाया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको...

आयोजक ‘पहेलो’लाई आदर्श कपको उपाधि

बागलुङ/आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले आयोजक गरेको पहिलो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’ले जितेको छ । बिहिबार सम्पन्न दुई आयोजक टोली आदर्श विद्यामन्दिर ‘पहेलो’ र ‘सेतो’ बीचको फाइनल खेल निर्धारित...

रेश नुन्थलामा उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका, ७ रेशमा रहेको रेश नुन्थला माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८० का उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा बिहिबार उनीहरुलाई...

मंगलामा फोहोर संकलन गर्न ‘डोको डस्टबिन’

म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो । स्थानीयस्तरमा उपलब्ध हुने...

प्रजिअसहित संचारकर्मी-सूचना अधिकारी अन्तरक्रिया

बागलुङ/जिल्ला प्रशासन कार्यालय, जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र संचारकर्मीबीच बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै मात्र जिल्ला आएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अगुवाईमा भएको अन्तरक्रियामा जिल्लाका सरकारी कार्यालयले गरेका कामको...

‘कार्ययोजनाले समयमै काम’

विधि र प्रक्रिया पछ्याउने हो भने समयमा काम गर्न सकिन्छ भन्ने उदाहरण हो दक्षिण बागलुङको जैमिनी नगरपालिका । गत आर्थिक वर्षमा चैत मसान्तभित्रै अधिकांश विकासे काम सकेको नगरले चालु आर्थिक वर्षमा पनि समयमै काम...

बालकमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ

पोखरा/ पोखराको एक विद्यालयमा अध्ययनरत नाबालकलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा ९ पृथ्वीचोेकमा बस्ने शम्भु परियारले बालकलाई यौन दुव्र्यवहार गरेको आरोपमा बैदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।...

‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन- अधिकारी

पोखरा/ नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई स्वीकार्य नहुने बताएका छन । प्रदेश सभाको विहीवारको बैठकमा...

प्रदेश नीति तथा योजना आयोगमा देवकोटा

पोखरा / गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन ।  उनलाइ बिहिवार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गराए । देवकोटा यसअघि पनि पान्डे मुख्यमन्त्री हुदा सोही आयोगको...

-->