पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताएका छन् । उनले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिए । महालेखा परीक्षकको छैटौं...
पोखरा/स्याङ्जाको आँधिखोला गाउँपालिकाले सशस्त्र प्रहरी, बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक सगरमाथा चढेका पौडेललाई बुधबार गृहपालिका आँधिखोलामा दोसल्ला,...
बागलुङ/गणतन्त्र दिवसको अवसर पारेर अमर आदर्श आवासिय माविमा गठित युवा रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गणतन्त्रका विषयमा विद्यार्थीलाई जानकारी गराउने र पाठ्यक्रम बाहिरको ज्ञान वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो । वक्तृत्वकला मा...