सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

सिक्लेसमा पशु स्वास्थ्य शिविर

पोखरा/नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ । मंगलबार...

खानेपानी पोखराका कर्मचारीलाई तालिम

पोखरा/नेपाल खानेपानी संस्थान पोखराले पानी लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार जापानिज सहयोग संस्था जाईकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत सवै तहका प्राविधिक कर्मचारीलाई...

वडा नागरिक आरोग्य कार्यक्रम

पोखरा/पोखरा महानगरपालिका वडा नं. २५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको हो । पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक,...

दीगो विकासको लक्ष्य खोज्दै तमानखोला

आठ वर्षअघिसम्म तमानखोला जाने सडक थिएन । भएको ट्रयाकले बोङदादोभान मात्रै जोडेको थियो । बाटोमा दुइवटा खोला भएकोले वर्षातमा पालिका मुकाम पुग्नै सास्ती थियो । म्याग्दीको ओखरबोटतर्फबाट जोडिएको सडकले लामेलातर्फ जेनतेन सवारी गुड्थे । अहिले...

बजेटमा खेलकुद : गण्डकीमा ठूला योजना शुन्य

पोखरा/खेलकुदमा यो वर्षको बजेट पाँच वर्षमै सबैभन्दा बढी विनियोजन भएको छ । आर्थिक वर्ष २०८१–०८२ का लागि नेपाल सरकारले युवा तथा खेलकुदका लागि तीन अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान...

नवलपुरलाई नमूना बनाउन बजेट

पोखरा/संघीय सरकारले नवलपुर नमूना जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा नमूना सदरमुकामका लागि बजेट समाबेश गरिएको हो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको नवलपुर...

सैतीघट्टमा रेवानको स्वास्थ्य शिविर

पाेखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा स्थानीय गौरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको...

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा/ पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय ११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार उक्त...

एमाले गलकोटको अध्यक्षमा पूर्ण काउचा सर्वसम्मत

बागलुङ / नेकपा एमाले गलकोट नगर कमिटीको अध्यक्षमा पूर्ण काउचा मगर पून अध्यक्षमा निर्वाचित भएका छन् । मंगलवार समपन्न दोश्रो अधिवेशनवाट अध्यक्षमा दोश्रो कार्यकालको लागि काउचा निर्विरोध निर्वाचित भएको हुन् । कमिटीको उपाध्यक्षमा ईश्वर वोहोरा,...

गलकोट नगरले घरदैलोमा सुरु गर्यो निःशुल्क स्क्रिनिङ सेवा

बागलुङ / गणतन्त्र दिवसको अवसर पारेर गलकोट नगर अस्पतालले जनताको घरदैलोमा पुगेर नसर्ने रोगको स्क्रिनिङ सेवा सुरु गरेको छ । स्थानीय नागरिकलाई घरदैलोमा नै पुगेर विशेषज्ञ चिकित्सक सहितको अध्याधुनिक प्रयोगशाला सेवा प्रदान गर्ने उदेश्यसहित गलकोट...

-->