सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

आयोजक आदर्श विद्यामन्दिरसहित अमर आदर्श र फ्युचटर सेमीफाइनलमा भीड्ने (फोटो फिचरसहित)

बागलुङ/आयोजक आदर्श विद्यामन्दिर माविका दुई टोली ‘पहेलो’ र ‘सेतो’सहित अमर आदर्श आमावि र फ्युचर ब्राइटर आमावि सेमीफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न क्वाटरफाइनलका खेलमा आदर्श ‘पहेलो’ले गुराँस विद्या सदन, आदर्श ‘सेतो’ले विद्यामन्दिर मावि, अमर...

मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन

पोखरा / सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्। आगामी वर्ष यो...

पोखरा, भरतपुर र बुटवललाई जोड्ने ‘गण्डकी आर्थिक त्रिभुज परियोजना घोषणा’

पोखरा/सरकारले पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा...

बागलुङको बलेवा र मनाङ लगायतका आन्तरिक विमानस्थलमा ‘सहासिक खेल’

पोखरा / सरकारले पुराना र सञ्चालनमा नआएका बागलुङ र मनाङ लगायतका बन्द आन्तरिक विमानस्थललाई सहासिक खेलको लागि प्रयोगमा ल्याउने भएको छ। सञ्चालनमा नरहेका बागलुङको बलेवा, मनाङ, मनिडाडा, रूम्जाछार, वैतडी लगायतका आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा...

सात प्रदेशको आर्थिक पहिचानः ‘गण्डकीको पहिचान पर्यटन’

पोखरा / संघीय सरकारले ७ वटै प्रदेशमा लगानी विस्तार गर्नको लागि प्रदेशको आर्थिक पहिचान दिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रूपमा विकास...

गण्डकीका चार जिल्लामा कस्तुरी, मृगको व्यावसायिक पालन गरिने

पोखरा / सरकारले गण्डकीका चारसहित पाँच जिल्लाका हिमाली भेगमा कस्तुरी लगायतका वन्यजन्तु पालनको लागि व्यावसायिक उत्पादन फर्म खोल्न दिने भएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो...

खौलालाँकुरीमा सार्वजनिक सुनुवाई

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीमा सोमबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको समीक्षासहित वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । उक्त अवसरमा वडाबासीले वर्षौदेखि खानेपानी अभाव झेल्नुपरेको...

अदालतको निर्णयप्रति मुख्यमन्त्री अधिकारीको प्रश्न

पोखरा/ सर्बोच्चको परमादेशबाट पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेशप्रति गुनासो गरेका छन । अदालतको एउटा बेन्चले गरेको निर्णय अर्को बेन्चले खण्डन गर्दा फुल बेन्च आवश्यक पर्ने उनको भनाई छ । सत्रौं...

प्रदेश सभा बैठक स्थगीत

पोखरा/ गण्डकी प्रदेश सभाको आज मंगलबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रदेश सभा सचिवालयले मंगलबार बिहान सूचना जारी गरी दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगीत भएको...

मुख्यमन्त्रीको शपथ लिन पोखरा फर्किँदै सुरेन्द्रराज पाण्डे

पोखरा / सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेसँगै नेपाली कांग्रेस रणनीति निर्माणमा जुटेको छ। यसैका लागि आज दिउँसो...

-->