पोखरा/कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महिलाहरुमाथि अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्नपूर्ण गाउँपालिका ३, घान्द्रुकमा रहेको अन्नपूर्ण गेष्ट हाउस तथा रेष्टुरेण्टमा पुगेका पर्यटकमाथि हातपात गरेको अभियोगमा प्रहरीले बागलुङ जैमिनी नगरपालिका ८ बस्ने...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल...
पोखरा / उत्तरी गोरखा जोड्ने बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ। आइतवार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। ‘पहिरो सडकमा...