सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

तंग्राममा कुकाठ हटाउने अभियान

तस्बिर गुगलबाट बागलुङ/केही वर्ष अघिसम्म प्रष्ट देखिने गाउँका घरहरु आजभोली मुस्कीलले देख्न पाइन्छ । उर्वर खेतका फाँटदेखि बारीका पाटालाई कामै नलाग्ने कुकाठको जंगलले ढाकेको छ । हलगोरुले दिनभरी रोपाई गर्दा पाँच मुरी धान फल्ने खेतमा अहिले...

युवा नरोकी देश बन्दैन : भट्टराई

बागलुङ/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिको पलायन रोक्नै पर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा...

विन्ध्यवासिनी क्याप्टेन चुन्न मतदान

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत् स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् । चुनावबाट क्रिकेट ब्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए...

गण्डकीले तयार गर्यो सीप सिकाउने किताब

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा...

पोखरामा पत्रकारका लागि आधुनिक पुस्तकालय

पोखरा/पोखरामा पत्रकारको लागि पुस्तकालय बनेको छ । नेपाल पत्रकार महासंघ कास्कीको पहलमा निर्मित इ–लाइब्रेरी तथा स्रोतकेन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे । उनले पठन संस्कृतिको विकासमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए...

साइकल सिटीमा श्यामकृष्ण

पोखरा/साइकल सिटी पोखराको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सर्वसम्मत चुनिएको समितिको उपाध्यक्षमा दीपक कार्की सचिवमा रामचन्द भट्ट कोषाध्यक्षमा रामनारायण श्रेष्ठ सहसचिवमा विश्व कुमार...

स्कुटर चोरी गरी प्युठान पुर्याउने बुढाथोकी पक्राउ

पोखरा/प्रहरीले पोखराबाट स्कुटर चोरेर प्युठान पु¥याएका एक व्यक्तिलाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नौबहिनी गाउँपालिका ७ बस्ने ३६ वर्षीय रेकम बुढाथोकी रहेका छन् । उनले पोखरा ९, नयाँबजारमा पार्किङमा राखेको ग १५...

गण्डकीमा १ लाख बालबालिका पोलियोको जोखिममा !

पोखरा/गण्डकी प्रदेशमा एक लाख भन्दा बढी बालबालिकामा पोलियोको खतरा देखिएको छ । गण्डकी प्रदेशलाई पुर्ण खोपमुक्त प्रदेश बनाउँदै गर्दा पोलियोविरुद्धको टाइप २ को खोप लगाउनबाट उक्त संख्यामा बालबालिका छुटेका हुन् । विश्व स्वास्थ्य संगठनले सन...

स्याङ्जाका सुरज सगरमाथाको शिखरमा

पोखरा/जिल्लाको आँधिखोला गाउँपालिकाको झण्डा विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालमा फहराइएको छ । आँधिखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता हासिल गरेसँगै जन्मभूमि रहेको पालिकाको झण्डा सगरमाथा पुगेको हो । आरोहण सफलता पाएपछि...

बेनी नगरका घरको नम्बर डिजिटल प्रणालीमा

म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी सदरमुकाम बेनीबजारबाट घर नम्बरिङको शुभारम्भ गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले लिलाराम...

-->