मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अवैद्य संरचना बनाएपछि खतिवडालाई महानगरको पत्र

पोखरा/स्वीकृतिबिना पोखरा सेदीमा सञ्चालनमा रहेको वाइयुके मार्केटमा थप भौतिक संरचना निर्माण गरिएको भन्दै पोखरा महानगरले संचालकलाई ३ दिनभित्र हाजिर हुन पत्राचार गरेको छ । गत ७ गते पोखरा महानगरपालिकाले सञ्चालक युवराज खतिवडालाई पत्राचार गर्दै के...

गोरखाकी फुञ्जो लामाले बनाइन् सगरमाथा चढ्ने नयाँ कीर्तिमान

पोखरा / नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर महिला आरोहीको कीर्तिमान कायम गरेकी छिन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६.२३...

पत्रकार महासंघको आसन्न निर्वाचनका लागि समिति गठन

बागलुङ/नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि जिल्ला शाखा बागलुङले निर्वाचन समिति गठन गरेको छ । बिहिबार बसेको जिल्ला शाखाको बैठकले पुराना पत्रकार हिरा बहादुर केसी संयोजक रहेको तीन सदस्यीय निर्वाचन समति गठन गरेको हो...

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई

बागलुङ/नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । आँफुले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा त्यसपछि खुलेका नयाँ पार्टीहरु आईसक्दा...

जबरजस्ती करणी मुद्दामा फरार पक्राउ

पोखरा/जबरजस्ती करणी मुद्धामा कैद र जरीवाना तोकिएपछि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको...

कांग्रेसले गण्डकी प्रदेशसभाको बैठक बहिष्कार गर्ने

पोखरा/ नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ । गण्डकी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबार विज्ञप्ति...

अनेम संघ बागलुङको सातौं जिल्ला सम्मेलन सुरु

बागलुङ/अखिल नेपाल महिला संघ बागलुङको सातौं जिल्ला सम्मेलन सदरमुकाम बागलुङ बजारमा बिहिबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै संघकी केन्द्रिय अध्यक्ष टुका भद्र हमालले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गरिन् । संबिधानलेनै व्यवस्था...

१३ जेठदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जेठ १३ देखि १६ गतेसम्म ‘आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीमा फुटबल खेलको माध्यमबाट रचनात्मक...

अनलाइनबाट जनताका सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट बनाउँदै पैयूँ गाउँपालिका

पर्वत/संघ र प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने काम सकेपछि स्थानीय तहले असार १० गतेभित्रमा आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यसैको तयारीमा जुटिरहेको पर्वतको पैयूँ गाउँपालिकाले...

‘बुद्ध दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न जरुरी’

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन । २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको अवसरमा शुभकामना...

-->