सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट : मेयर आचार्य

पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उनले भने,‘न्याय सम्पादन निरुपण...

पोखरा २६ मा व्यूटिसियन तालिम

लेखनाथ/पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन...

पोखरा आइडिया मार्टमा सहभागीमध्ये १० समूह अन्तिम चरणमा प्रवेश

पोखरा/पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनोट भएका समूहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर...

फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन

पोखरा/पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले...

लिड विद्यालय : बालबालिकालाई शिक्षा, अभिभावकलाई रोजगारी

जैमिनी नगरपालिकाले लिड विद्यालयका लागि छनौट गरेको सर्वोदय जनक मावि, बिनामारे । राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशभरका नगरपालिकामध्ये ऋणात्मक जनसंख्या वृद्धि भएको नगरमा बागलुङको जैमिनीलाई दोस्रो नम्बरमा छ । अछामको साँफेवगरपछि ऋणात्मक जनसंख्या बृद्धिको...

आर्थिक वृद्धिदरमा गण्डकी अब्बल, अर्थतन्त्र आकारमा कमजोर

पोखरा/राष्ट्रिय तथ्याङ्क विभागले सार्वजानिक गरेको प्रादेशिक लेखा अनुमानले गण्डकी प्रदेश व्यक्तिको आर्थिक वृद्धिमा अब्बल देखिए पनि अर्थतन्त्रको आकारमा भने कमजोर देखिएको छ । बुधबार पोखरामा सार्वजानिक गरिएको अनुमान अनुसार गण्डकीको प्रतिव्यक्ति आय राष्ट्रिय स्तरको भन्दा...

एक वर्षमा ५८७ उजुरी, सात करोड बढी ठगी

पोखरा/पोखराकी सुमिना रसाइलीले इन्स्टाग्राममा निकै राम्रो कुर्था देखिन् । क्लोथ स्टोर २.० भन्ने पेजले आकर्षक कुर्था १ हजार ८५० रुपैयाँमा आउने भन्दै भिडियो राखेको थियो । सुमिनाले उक्त कुर्था अर्डर गरिन । डेलिभरि अगावै...

नौ दिनपछि उठ्यो ‘बागलुङ ६’ को शव

बागलुङ/गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार नौ दिनपछि उठाईएको छ । बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले एक सातापछि...

बलेवाको सार्वजनिक जग्गामा नेताको घर, जोगाउन काँग्रेसको झन्डा !

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१४ नारायणस्थानको सार्वजानिक जग्गामा स्थानीय नेताले घर बनाएर वसेका छन् । ३१ वर्षदेखि सार्वजनिक जग्गा मिचेर बनाएको नेताको घर जोगाउन अहिले नेपाली काँग्रेसले पार्टीको झन्डा टाँगेको छ । नगरपालिकाले सूचना...

गण्डकीको मुद्धा आज पनि हेर्दाहेर्दैमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बुधवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो...

-->