पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा...
पोखरा/ सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमुका प्रशिक्षार्थी अधिकृतहरूले पर्वत जिल्लाको सदरमुकाम कुष्मामा रहेको द क्लिफुमा बञ्जी गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको...
पोखरा/ पोखरा महानगरका विद्यालय र क्याम्पसमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी...
पोखरा/ पोखराको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट यही जेठ २ गतेका दिन क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको हो । क्याम्पस प्रमुख...