मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘बागलुङ ६’ को दुईपन्ने सुसाइट नोटमा के छ ?

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी १७ वर्षिय बालिका ‘बागलुङ ६’ (प्रहरीले दिएको नाम) को गत जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा भैरहेको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मृतक परिवार तथा...

डिजिटल डाटामा जोडिए स्वास्थ्य संस्था

बागलुङ/जिल्लाका सबै स्वास्थ्य संस्थाहरु डिजिटल प्रविधिमा जोडिएका छन् । उनीहरुले हरेक दिन, हरेक महिना र वार्षिक प्रतिवेदन डिजिटल विधिमै तयार पार्न थालेका छन् । एकवर्ष अघिदेखि यो विधिको शुरुवात भएको हो । केही पालिकाले...

बिपत जोखिम न्युनिकरणमा संयुक्त पहल गरिने

बागलुङ/बर्षात लागेपछि हुन सक्ने बिपत जोखिम न्युनिकरणका लागि जिल्लामा विभिन्न संरक्षणका योजना संचालन गर्न सबै स्थानीय तह र जिल्ला समन्वय समितिको संयुक्त पहल गर्ने निर्णय गरेको छ । तेस्रो जिल्ला सभाको निर्णय सार्वजनिक गर्न आयोजित...

२१ जना लागुऔषध सेवनकर्ता पक्राउ, अभिभावकको रोहवरमा प्रशिक्षण दिइ छाडियो

पोखरा/  कास्की प्रहरीले २१ जना लागू औषध सेवनकर्ता पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण समेत दिई छाडिदिएको छ । जिल्लाका विभिन्न स्थानमा अखडा बनाई लागूऔषध सेवन गरी हिडडुल गर्ने, सर्वसाधारणलाई डरत्रास देखाउने, लुटपाट गर्ने, चोरी...

डिफेन्डिङ च्याम्पियन बालजीवनलाई लिगको उपाधि

तस्बिर : अर्जुन कार्की बागलुङ/एक गोलले पछि परेको नतिजा उल्टाउँदै डिफेन्डिङ च्याम्पियन बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ले जिल्ला लिग फुटबलको उपाधि रक्षा गरेको छ । गत वर्ष बागलुङ भगवती युवा क्लबलाई स्तब्ध पार्दै बालजीवनले जिल्ला...

गण्डकीमा ३८.६५ प्रतिशत बजेट खर्च

पोखरा/मुख्यमन्त्री वा मन्त्रीहरुले वर्षेनी भन्दै आएको कुरा हो, ‘आर्थिक वर्षको अन्तिममा मात्र बजेट खर्च हुने प्रवृत्तिको अन्त्य गरिन्छ । बजेट कार्यान्वयनका क्रममा विगतका कमीकमजोरी पुनरावृत्ति हुदैन ।’ तर कुनै पनि समस्या वा अन्य अवरोध नभए...

एमाले मुस्ताङको अध्यक्षमा लालचन

पोखरा/  नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक लालचन निर्वाचित भएका छन । शनिवार सम्पन्न अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले बताए । यसैगरी...

आन्दोलनकारी कार्यक्रमस्थल पसेपछि बागलुङ नगरको चियापान स्थगित

बागलुङ/ बागलुङ नगरपालिकाले स्थापना दिवसको अबसरमा आयोजना गरेको चियापान कार्यक्रम स्थलमा आन्दोलनमा रहेका महिलाहरुले तोडफोड गरेका छन् । गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँ पालिका–१ खहरे दिक्षा भण्डारी थापाको आत्महत्या नभई हत्या...

ज्यामरुककोटमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

बागलुङ/बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण...

मादलको तालमा ताल मिलाउँदै ७६ वर्षिय राधा

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले महिला दिदीबहिनी लक्षित गरेर मादल बजाउने तालिम प्रदान गरेको छ । तालिम महिला लक्षित थियो । तर, वडाको तालिममा मादलको तालमा ताल मिलाउन ७६ वर्षिय वृद्धा आएपनि...

-->