सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकी सरकारको टुंगो लाग्दै

पोखरा/ गण्डकी प्रदेश सरकारको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसीमा आज मंगलबार सुनुवाई हुदैछ । मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत अवैध भएको भन्दै कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज...

कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान शुरु

पर्वत/कालीगण्डकीमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको छ । नदीको उत्खनन्, शिलाको चोरी निकासी रोक्न र कालीगण्डकी सभ्यताको संरक्षण गर्न दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो । आइतबार प्रकृति र...

फेवातालको मापदण्डविरुद्ध रैथानेहरुको रिट

फाइल तस्बिर पोखरा/गत असोज ४ गते पुनः सर्वोच्च अदालतले फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर नै रहेको आदेश दोहो¥याएर ग¥यो । त्यसअघि पनि सर्वोच्च अदालतले २०७५ सालमा नै फेवातालको मापदण्ड ६५ मिटर रहेको आदेश गर्दै...

कुक तालिममा महिलाको आर्कषण

म्याग्दी/बेनी नगरपालिका–५, की सलिना थापा बानियाँ एक महिने कुक तालिममा सहभागी छन् । वैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भन्दै सलिनाजस्तै सिसन नेपाली र रिना खत्रीले खानाको परिकार बनाउने सीप सिकिरहेका...

करिडोरको निर्माणमा तीब्रता

बागलुङ/दश वर्ष अघिसम्म सपनाजस्तै लाग्ने कालीगण्डकी करिडोर अहिले राजमार्ग जस्तै बनिसकेको छ । कुनैबेला सडक आउनेबारे कल्पना समेत नगरेका जैमिनी नगरपालिका ८ का ओमकार थापाको अहिले करिडोरमै जोडिएको घर छ । उनी सदरमुकाम आइपुग्ने...

नेकपा : जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन

बागलुङ/नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बागलुङले जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन गरेको छ । सामेबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला इन्चार्ज आजाद सीले पार्टीलाई क्रियाशिल र मजबुत बनाउन वडास्तरमा...

पोखरा विश्वविद्यालयमा एकसय बेडको शिक्षण अस्पताल संचालनमा

पोखरा/ पोखरा विश्वविद्यालयले आजदेखि एकसय शैय्याको शिक्षण अस्पताल संचालनमा ल्याएको छ । गत चैत २१ मा गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले विभिन्न शर्तसहित ६ महिनाकालागि पोखरा विश्वविद्यालय अस्पताल संचालन गर्न अनुमति दिएको थियो...

प्राइम सहकारीको बचत अपचलनमा थप एक पक्राउ

पोखरा/  प्राइम बहुउद्धेश्यिय सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरीले थप एकजनालाई सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा उत्तम मगर छन । उनलाई सोमबार बिहान...

‘बागलुङ ६’ को दुईपन्ने सुसाइट नोटमा के छ ?

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी १७ वर्षिय बालिका ‘बागलुङ ६’ (प्रहरीले दिएको नाम) को गत जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा भैरहेको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मृतक परिवार तथा...

डिजिटल डाटामा जोडिए स्वास्थ्य संस्था

बागलुङ/जिल्लाका सबै स्वास्थ्य संस्थाहरु डिजिटल प्रविधिमा जोडिएका छन् । उनीहरुले हरेक दिन, हरेक महिना र वार्षिक प्रतिवेदन डिजिटल विधिमै तयार पार्न थालेका छन् । एकवर्ष अघिदेखि यो विधिको शुरुवात भएको हो । केही पालिकाले...

-->