सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न सहयोग

बागलुङ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम बागलुङ नगरपालिका—१ निरयघाटमा खाद्यान्न सहयोग गरिएको छ । २०४८ साल जेठ १३ गते स्थापना भएको लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन प्रेस युनियन ३३ वर्ष...

जोन्टामा बिजुक्छे

पोखरा/जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बिजुक्छे क्लवकी निवर्तमान उपाध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी...

सहकारी पीडितको माग : निश्पक्ष छानबिन होस्

पोखरा/पोखराले सहकारी पीडितहरु केन्द्रको परिचय बनाएको छ । यहाँ सूर्यदर्शन,इमेज,शिवशिखर जस्ता शाखा खोलेर निक्षेप अपचलन गर्नेदेखि स्थानीयस्तरमै संचालित प्राइम, मित्रमिलन, विन्ध्यवासिनी, बलिदानीबाट पनि हजारौं सर्वसाधारण ठगिएका छन् । यी सहकारी पीडितहरुले खाइनखाइ जम्मा गरेको...

वर्षा लागेसंगै बेचैन ‘वडार गाउँ’

बागलुङ/केही वर्षअघि जैमिनी नगरपालिका वडा नं. वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरु खुशी देखिन्थे । वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो । गाउँलाई फेरो हालेर जैमिनी १ कुश्मीशेरा र...

ढोरपाटन सिकार आरक्षको राजश्व साँढे ४ करोड

तस्बिर : विरेन्द्र कँडेल बागलुङ/सिकारी र विभिन्न जरिवानाबाट ढोरपाटन सिकार आरक्षले चालुवर्ष बैशाख मसान्त सम्ममा ४ करोड ४८ लाख १५ हजार राजश्व संकलन गरेको छ । गत वर्ष आरक्षमा ३ करोड ४८ लाख मात्रै राजश्व...

एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चमा केसी सर्वसम्मत

बागलुङ/ नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ओम वहादुर केसी चयन भएका छन् । सम्पर्क मञ्चको शनिवार काठमाडौंमा समपन्न १३औं सम्मेलनबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् । मञ्चको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र ममता...

सुकल्प कास्कीको साधारण सभा

पोखरा/ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल, जिल्ला समिति कास्कीको चौथो साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सुकल्पका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले यो सुबेदी बन्धुहरुको संगठन भएकाले एकापसमा भाइचाराको सम्बन्ध...

सरकारमा भएकाले संविधान विपरीत काम गर्ने भएकाले पत्रकारले रोक्नुपर्छ– पूर्वराष्ट्रपति यादव

पाेखरा/ पूर्वराष्ट्रपति डा. रामबरण यादवले सरकारमा भएकाले सधै संविधान, कानुन र विधी विपरित काम गर्ने भएकाले त्यसलाई रोक्न पत्रकार जगतले सधै वाचडगको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा...

स्वामी ज्ञानानन्द सरस्वतीलाई सनातन धर्म पुरस्कार प्रदान

बागलुङ/श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार प्रदान गरिएको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले शनिबार एक कार्यक्रमका बीच हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष...

लेकसाइडका मसाज सेन्टरबाट ५ बालिकाको उद्धार

पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न स्पा (मसाज सेन्टर) मा कार्यरत ५ बालिकाहरुको शुक्रबार उद्धार गरिएको छ । मसाज सेन्टरमा बालिकाहरुलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय...

-->