मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बुबाआमाले बिर्सेकी सृष्टिले पाइन शैक्षिक अभिभावक

म्याग्दी/जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन् । जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जीवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,...

असल अभ्यास आदानप्रदान गर्न राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुबीच कार्यशाला

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको जनप्रतिनिधिहरुको कार्यशाला शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यशालामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, बरेङ गाउँपालिकाका अध्यक्ष...

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति

पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान...

जैमिनीमा आठ दिने मेलमिलाप तालिम सम्पन्न

बागलुङ/जैमिनी नगरपालिकाको आयोजना र सहयात्रा बागलुङको सहजीकरणमा जैमिनीमा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । नगरपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सचिवका लागि उक्त तालिम आयोजना गरिएको हो । बैशाख...

काठेखोला, बरेङ र जैमिनीमा पाठेघरको उपचार सम्बन्धी निशुल्क शिविर हुने

बागलुङ/धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निशुल्क शिविर राख्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क...

कोरला नाका खुल्दा देशको अर्थतन्त्रमा सुधार हुन्छ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादनको निर्यात हुने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले देशको व्यवसाय वृद्धि गर्न स्थानीय उत्पादन निर्यातमुखी बनाउनुपर्नेमा जोड दिएका हुन् । बागलुङ उद्योग बाणिज्य संघको ६०...

स्वर्गीय रबिन्द्र अधिकारीको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

पोखरा/ नेकपा एमालेका स्वर्गीय नेता रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएका छन् । अधिकारीको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती...

एमाले गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

पोखरा/नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्दै एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका...

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति

पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमाकास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको...

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक– मुख्यमन्त्री अधिकारी

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितकालागि विचौलियाको अन्त्य हुुनुपर्ने बताएका छन । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आयोजित तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा अधिकारीले यसको समाधानका लागि...

-->