मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, अनिश्चयबीच मुख्यमन्त्री अधिकारीले विश्वासको मत लि‌दै

पोखरा/ गण्डकी प्रदेशसभाको बैठक यही बैशाख २३ गते आइतबार दिउँसो ३ बजे बस्ने भएको छ । उक्त दिन गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद सचिवालयमा...

उच्च अदालत पोखरा बागलुङ इजलासमा ३९० मुद्दा फछ्र्याेट

बागलुङ/उच्च अदालतको पोखरा बागलुङ इजलासमा आर्थिक वर्ष २०८०/८१ को बैशाख २० गतेसम्ममा ३ सय ९० मुद्दा फछ्र्याेट भएका छन् । उच्चमा ४३८ मुद्दा परेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ६१...

मालढुंगामा कहिले बन्ला व्यवस्थित प्रहरी चौकी ?

बागलुङ/प्रहरी चौकी स्मार्ट बनाउने, गुणस्तरीय सेवा दिने र चुस्त ट्राफिक व्यवस्थापन गर्ने सरकारी नीति, कार्यक्रम आइरहन्छ । तर जिल्ला प्रवेश गर्ने सिमानाको प्रहरी चौकी जिर्ण छ । छाप्रोमा रहेको चौकीले जिल्लाको पहिचानलाई नै नकारात्मक...

मुहान सुक्न थालेपछि बागलुङ बजारमा खानेपानीको अभाव

बागलुङ/लामो खडेरीका कारण पानीका मुहान सुक्न थालेपछि बागलुङ बजारमा खानेपानीको अभाव हुन थालेको छ । मुहान नै सुकेपछि बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने पानीको वितरण प्रणालीमा समस्या आएको हो । बागलुङ...

प्रदूषण गर्ने सवारीलाई कारवाही

पोखरा/पोखरामा कालो धुँवा फाल्ने थप सवारी साधन कारवाहीमा परेका छन् । यातायात ब्यबस्था कार्यालय कास्की, पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा खटिएको टोलीले प्रदूषण अनुगमन एवं चेकजाँच गर्ने क्रममा डिजेलबाट संचालित ३५...

चुस्त सेवा, स्वस्थ नागरिक

कुनै समय रिफर सेन्टरका रुपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैं स्वास्थ्यकर्मीको भरमा चल्थ्यो । डा. सुलभ शर्मा र...

ज्यान मार्ने उद्योग गरेको आरोपमा सोमबहादुर पक्राउ

स्याङ्जा/आफ्नी छोरीसँग वादविवाद गरेको भन्दै एक महिलामाथि छुरा प्रहार गर्ने सोमबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार २ घर भइ हाल पोखरा २ बस्दै आएका उनले पोखरा ६,डिहीकोपाटन बस्ने २२ वर्षीया युवतीमाथि छुरा...

अघिल्लो दिन आधा घण्टा गफ गरेर भोलिपल्ट हत्या

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

२३ गते विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

३० को बहुमतले मान्यता पाउने सत्तापक्षको दाबी पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले २३ गते विश्वासको मत लिने तयारी गरेका छन । गत चैत २५ गत मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधान अनुसार वैशाख २५ गते विश्वासको मत...

पर्वतको जलजलामा दम्पती हत्याकाण्ड : दुई आरोपी प्रहरीद्वारा सार्वजनिक, सुन गाल्ने र खरिद गर्ने पनि पक्राउ

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

-->