म्याग्दी/ म्याग्दी नदीमा जलयात्रा (¥याफ्टिङ) सञ्चालन गरिएको छ । म्याग्दी र कालिगण्डकी खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको अवस्थामा बेनी नगरपालिका–७, बाट म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थल हुदै मालढुंगासम्म छोटो प्याकेजटको जलयात्रा सुरु गरिएको...
वायु प्रदूषणको कारक ‘कालो धुँवा’
पोखरा/गत बैशाख ३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा आउजाउ गर्ने सार्वजानिक सवारीको यान्त्रिक परीक्षण ग¥यो । डिजेलबाट चल्ने सर्वाजानिक यातायातको परीक्षण गर्दा एक प्रशितशमात्रै पास भए बाकीँ सबै फेल । ‘ट्राफिक सप्ताह’को...
एमालेमा नयाँ सदस्य बनाउन युवा केन्द्रित अभियान
बागलुङ/नेकपा एमाले बागलुङले युवामाझ सदस्यता बिस्तार अभियान सञ्चालन गर्ने भएको छ । पार्टीमा क्रियाशिल युवाहरुको सहभागिता, पहुँच र नेतृत्व विकास गर्ने उद्देश्यले ४० बर्ष मुनिको उमेर समुहका युवालाई नयाँ सदस्य वितरण अभियान चलाइने भएको...
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला
पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला हुने बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
२५६८ औं बुद्ध...
डाँडाखेतमा आगलागीले चार घरगोठ जले, घरधनी बेहोस्
तस्बिर बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको फेसबुक पेजबाट
बागलुङ/ बागलुङको बलेवामा जंगलबाट लागेको आगो बस्तिमा पसेपछि चार घरगोठ जलेका छन् । बागलुङ नगरपालिका, १२ अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा...
विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी काठमाडौं
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आज बुधवार काठमाडौं गएका छन । प्रदेशसभाबाट यही बैशाख २४ गतेभित्र विश्वासको मत जुटाउने प्रक्रियामा लागेका उनी पार्टी र गठबन्धन नेतृत्वसंग आवस्यक छलफलकालागि काठमाडौं लागेका हुन ।
सर्वोच्च अदालतले...
चटकी राजनीतिलाई जनताले अस्वीकार गरे : एमाले सचिव विष्ट
बागलुङ/नेकपा एमाले जिल्ला कटिमी बागलुङको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित सबै सदस्य सर्वसम्मत रुपमा चयन गरेको थियो ।
अन्तराष्ट्रिय श्रमिक दिवसको...
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक : मुख्यमन्त्री अधिकारी
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने र श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको बताएका छन । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा बुधवार आयोजित श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो...
कुश्मामा पानीको ‘लोडसेडिङ’ सुरु
पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोडसेडिङ’ सुरु भएको छ ।
शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले...
जानकीको दुःखान्त
म्याग्दी/‘बाह्र वर्षपछि खोलो पनि उभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका–६,डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्कायो । सुन्दर भविष्यको सपना बुनेर आर्थिक अवस्था अत्यन्तै कमजोर परिवार खर्च चलाउन, चार छोरीहरूको लालनपालनका...