बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रश्नपत्र चुहाउने शिक्षकहरु पक्राउ

पोखरा/कास्की प्रहरीले कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र चुहाएको आरोपमा दुईजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् । सोमबार...

एनवाइइएफको लिडर प्रोजेक्ट

पोखरा/नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले सोमबारबाट विद्यार्थी लक्षित लिडर प्रोजेक्टअन्तर्गतको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १२ दिने प्रशिक्षणमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसँगको सहकार्यमा आइभी बिजनेश स्कूलका विद्यार्थीद्धारा...

कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

पोखरा/मानव अधिकार तथा कैदी बन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् । मञ्चको हालै वसेको केन्द्रीय कमिटिको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको...

होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण

पोखरा/होमस्टे महासंघ गण्डकीको सात दिने प्रशिक्षक प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष थानेश्वर बस्याल, महासंघकै केन्द्रीय महासचिव...

सशस्त्रको उद्धार अभ्यास

पोखरा/सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले सोमबार पोखरामा जलउत्पन्न प्रकोप तथा खाँेचमा गरिने उद्धारको कृत्रिम नमूना अभ्यास गरेको छ । अभ्यासमा मुक्तिनाथ बाहिनीअन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले...

गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई सहयोग गर्न राप्रपा ‘सकारात्मक’

पोखरा / मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ । सर्वोच्चको फैसलाअघि कुनै पनि सरकारलाई नसघाउने बताएको राप्रपाले अब भने गण्डकीमा अधिकारी नेतृत्वलाई सघाउने...

अध्यक्ष भागेपछि अलपत्र सहकारीको कार्यालय खुल्यो

बागलुङ/पर्वतको कुश्मामा रहेको ‘तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’लाई पुनस्र्थापना गरिएको छ । अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेपछि अलपत्र सहकारीका शेयर सदस्यले पुनःस्थापना गरेर संचालनमा ल्याएका हुन् । पीडितले विशेष साधारणसभामार्फत् सहकारी पुनःस्थापना...

महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

पोखरा/पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्वशिक्षक समाजसेवी स्वर्गीय गोविन्दप्रसाद पौडेल र उनका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको...

खगराजलाई बहुमत सिद्ध गर्ने अर्को अवसर

पोखरा/गत चैत २८ गते कामचलाउ बनेका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले राहत दिएको छ । सभामुखलाई समेत गणना गरेर अधिकारीले गत चैत २५ गते प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत रहेको दाबी गर्दै मुख्यमन्त्रीमा नियुक्त गर्न...

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक

पोखरा/ गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको...

-->