बागलुङ/४२ बर्ष अघि बागलुङमा नापी भयो । नापीको नक्सा पटक पटक प्रयोग गर्नुपर्छ । यतिका बर्षमा ती नक्साबाट सयौंपटक कित्ताकाट पनि भएका छन् । जुन जुन क्षेत्रको बढी प्रयोग भएका छन् ती क्षेत्रको नक्सा...
पोखरा/‘दिनभर फ्लाइट स्टाटस हेरि एयरपोर्टको बास । अब रात्री बसमा । हैट कस्तो अन्तर्राष्ट्रिय एअरपोर्ट पायौं हामीले ।’
यो पोखरेली नागरीकले लेखेको आम यात्रुको समस्या हो । शुक्रबार पोखराबाट काठमाडौंका लागि हवाई मार्फत जान लागेका...
बागलुङ जेसीजद्धारा भकूण्डेमा डस्विन वितरण
बागलुङ/बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ ।
पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति...
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन । शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्तासँग वन नीतिमा छलफल...
चैतेदसैंमा बागलुङ कालिका मन्दिरमा ४० लाख बढी भेटी संकलन
बागलुङ/चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा ४० लाखभन्दा बढी भेटी संकलन भएको छ । चैतेदशैंको नवरात्रमा मन्दिरमा ४० लाख ७२ हजार ५ सय ५८ रुपैयाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले...
गोलकोत कोतघर जीर्णोद्वार गरिदै
तस्बिर : थम्मन थापा/गलकोट
बागलुङ/गलकोट नगरपालिका ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरको जीर्णाेद्वार गरिने भएको छ । नेपाली सेनाको सहयोगमा कोतघरको जीर्णोद्वार तथा मर्मत सम्भार गर्न लागिएको हो ।
कोतघरमा रहेका पुराना...
सामर्थ्यको परखसहित परिणाममुखी काम गर्दै जैमिनी
हाँडिकोट टापु
प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रले धनी छ जैमिनी नगरपालिका । जैमिनी धाम, गाईथुने, थन्थापीमाई जस्ता प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जैमिनीमा छन् । हाँडिकोट टापु, गाजाको दह, पुरानो गाउँ, शंखेपहरा प्रकृतिले दिएका अनुपम उपहारलाई...
३५ विद्यालयमा विद्यार्थी न्युन, १२ स्थगन गर्न सुझाव
बागलुङ/सदरमुकाम नजिकै भएपनि बागलुङ नगरपालिका ९ को रानीभूमे प्राविमा विद्यार्थी नभएर रित्तिएको छ । गत साता नगरपालिकाले यो विद्यालय स्थगन समेत गरिसकेको छ । यो विद्यालयको कक्षा १ मा पढ्ने कृष्णा जिसीबाहेक कोही थिएन...
आगो निभाउने क्रममा तमानखोलामा एकको मृत्यु, दुई घाइते
बागलुङ/वनको लागेको डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको जलेर मृत्यु भएको छ । घरदेखि करिब एक किलोमिटर पश्चिम जंगलको गोरेटो बाटोमा लागेको डढेलो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिलगुमका ४८ वर्षिय देवसिंह कामीको जलेर घटनास्थलमै...
बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण
पोखरा /पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जर्सी लिँदै बाराही...