पोखरा /पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजत वर्षको अवसर पारेर शुक्रबार उक्त कार्यक्रम आयोजना...
पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा आयोजित केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितामा कन्या क्याम्पस पोखराका ममता बास्तोला, शैव्या जोशी र विनीता सुवेदीको समुह प्रथम भएको छ । पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी...
पोखरा/वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिनसके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ...
बागलुङ/अस्पताल व्यवस्थापन समितिका सदस्यद्वारा कार्यकक्षमै हातपातको प्रयास भएपछि अस्पतालका प्रमुखले कारवाहीको माग गर्दै प्रशासन गुहारेका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले बिहिबार दिउँसो धौलागिरि अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथि कार्यकक्षमै हातपातको प्रयास...