म्याग्दी/म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहलाई दुईदिने पर्यटकमैत्री सेवा सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो...
पोखरा/शनिवार सम्पन्न उपनिर्वाचनको आइतबार सुरु मतगणनाको प्रारम्भिक नतिजा अनुसार इलाम(२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । इलाममा खड्काले...
बागलुङ/धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. प्रधानले दिएको निवेदनका आधारमा प्रहरीले अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई नियन्त्रणमा...
पोखरा/जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक...
बागलुङ/ राष्ट्रिय युवा संघ निसिखोलाको दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार निसिखोलामा सम्पन्न अधिबेशनले नबिन थापा मगरको अध्यक्षतामा २१ सदस्य रहेको राष्ट्रिय युवा संघ नेपाल निसिखोला गाउँ कमिटि चयन गरेको हो...