बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अन्नपूर्ण एफएम २३ वर्षमा

पोखरा/पोखरामा स्थापित रेडियो अन्नपूर्ण २३ वर्षमा प्रवेश गरेको छ । शान्ति र विकासको लागि संचार भन्ने नारासहित २०५८ साल वैशाख १२ गते रेडियोको स्थापना भएको थियो । देशमा अशान्ति, सही सूचनाको अभाव तथा विकास–निर्माणका काम...

३५ जना बालकलाई सहाराको फुटबल प्रशिक्षण

पोखरा/सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ वर्ष मुनिका खेलाडीहरु सहभगी (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा १७ दोविल्लास्थित सूर्यबहादुर केसी...

गण्डकीमा सरकार फेरबदल : संकल्प प्रस्ताव अलपत्र

पोखरा/ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर उथलपुथल ल्याउनुअघि एमाले गण्डकीमा प्रतिपक्षमा थियो । प्रतिपक्षमा नै रहेको अवस्थामा उसले महत्वपूर्ण तीन विषयमा १९ फागुनमा प्रदेशसभामा संकल्प प्र्रस्ताव दर्ता गरायो । हाल...

१५ जटिलसहित ७७ जना सुत्केरीहरुको शल्यक्रिया

पर्वत/ कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरालगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ । सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे । अहिले यही...

‘आदिवासी जनजाति अवसर र अधिकारका लागि सक्रिय हुनुपर्छ’

बागलुङ/आदिवासी जनजाति सम्बन्धी तीनदिने सशक्तिकरण कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको छ । समापनमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनले आदिवासी जनजातिहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । उत्पादन र सीप आर्जनले व्यक्तिगत क्षमता वृद्धिमा सहयोग गर्ने...

गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा

पोखरा/ गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका मृगौलापीडितको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो...

कास्कीमा रोकियो एसईई उत्तरपुस्तिका परीक्षण, पारिश्रमिक बृद्धिको माग गर्दै शिक्षक आन्दोलित

पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्दै आएका कास्कीका शिक्षकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै आजदेखि परीक्षणको काम स्थगन गरेका छन । आम कस्केली एसईई कपी परीक्षण शिक्षक समुहको नामबाट १ सय ६ जनाले...

सरकारका गलत कामको साक्षी नबस्न द्वन्द्वपीडितको मानवअधिकार आयोग समक्ष अपील

पोखरा/सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी छनौट गर्न गत चैत ३० मा गरेको सिफारिसले नेपालको संक्रमणकालिन न्याय प्रक्रिया फेरी अन्यौलको भूमरीमा परेको द्वन्द्वपीडितले बताएका छन । २०७१...

अज्ञात रोगले थलिएकी बालिकाको उपचार गर्न बुहारी ग्रुपले फेसबुकबाट उठायो ७५ हजार

पर्वत/अज्ञात रोगका कारण संकटपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारकी १४ वर्षिया सपना घिमिरेको उपचारको लागि ‘बुहारी ग्रुप अफ नेपाल’ले आर्थिक सहयोग गरेको छ । सामाजिक सञ्जाल ‘फेसबुक’ मा २०७७ सालमा विवाहित महिला...

‘युवा पलायन रोक्दै गाउँघरमै गरिखाने वातावरण बनाउँदै छौ’

युवा पलायन कसैलाई दोष दिएर मात्र रोक्न सकिंदैन । बरु यहीं काम गरेर खाने, कमाइ गर्ने अवसर पनि दिनुपर्छ । त्यसैले नगरक्षेत्रमै किसानले राम्रो कमाइ गर्ने वातावरण बनाउन नगरपालिकाले भूमिका खेलेको छ । तरकारी बजारीकरणका...

-->