पोखरा/पोखरा महानगरपालिका–१० ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई सोमबार स्टेशनरी सामाग्री वितरण गरेको छ । वडाभित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले कालिका...
गोर्खा / जिल्ला अस्पताल गोर्खाले मलद्धारभित्र अड्केको औषधिको बोतल शल्यक्रिया गर्दै निकाल्न सफल भएको छ । गोरखा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा १ महिनादेखि किटनाशक औषधिको बोतल अड्केको थियो। बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएपनि...
पोखरा/कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्ण बहादुर थापा,, सहसचिवमा भरत थापा, सदस्यहरुमा...