बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

स्कुटर चोरी गर्ने एक पक्राउ

पोखरा/कास्की प्रहरीले छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइड र दीपबाट स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो । शनिबार विहान करिब पौने पाँच बजेको समयमा पोखरा ६...

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवद्र्धन

पोखरा/ कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक...

कृस्ती पोखरा सम्पर्क समाजमा सुवेदी

पोखरा/ कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्णबहादुर थापा,, सहसचिवमा भरत थापा,...

कम्युटर विधिबाटै आँखा परीक्षण गरिने

बागलुङ/उच्च शिक्षाको पढाइ पछि बिदेश हानिने धेरै युवाको चाहना छ । त्यसमा पनि प्राविधिक क्षेत्रको उच्च शिक्षा पढेपछि त धेरै युवाले बिदेशमा पुगेर काम गरेका छन् । तर यहाँका एक युवाले यहीं बसेर काम गर्ने...

सडक मानव नरहने बनाउने उद्घोष

बागलुङ/मानवसेवा आश्रमले कोही पनि सडक मानव नरहने गरी अभियान थालेको छ । आश्रमका संचालकले दुइचार बर्षमै यो अभियान पुरा गर्ने लक्ष समेत सुनाए । आश्रमले ल्याएको अभियानलाई सफल पार्न सबैको साथ र सहयोग चाहिएको सरोकारवालाले...

गण्डकीमा आगामी बर्ष लगानी सम्मेलनः मन्त्री चुमान

पोखरा/गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरीबहादुर चुमानले पुजिगत खर्च बढाउन सरकारको बिषेश ध्यान जाने जनाएका छन । मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलनको अध्ययन...

पार्टीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले गरे पद छाड्ने घोषणा

पोखरा / नेकपा एमालेबाट निर्वाचित स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा...

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले काठेपुल बगायो

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो भेगमा बाढी आएको छ । बाढीले सामागाउँको काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए...

सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भिड, प्रवेश परीक्षा लिएर भर्ना

पर्वत/सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले शुक्रवार सञ्चालन गरेको प्रवेश परीक्षामा एक सय जना भन्दा धेरै विद्यार्थीहरू सहभागी भए। कक्षा ६, ७, ८ र ९ मा भर्ना हुनका लागि पहिलो चरणमा फाराम भएकाहरूमध्ये...

सत्ता उलटफेरले बजेट निर्माणमा अन्यौल

पोखरा/२०७९ साल पुस २५ गते गण्डकी प्रदेशले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार पायो । आफूसँगै ३ जना मन्त्रीको सपथ भए पनि माघ १० मा बल्ल मन्त्रिपरिषद्ले पूर्णता पायो । उनले माओवादी केन्द्रमा रेशम...

-->