बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले स्वास्थ्य संस्थालाई पूर्वाधारमा अब्बल बनाउने अभियानलाई तिब्र बनाएको छ । स्थानीय तह गठन पछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका काम गरिरहेको गाउँपालिकाले अस्पतालदेखि स्वास्थ्य संस्थाका भवन निर्माणलाई तिब्र बनाएको हो...
पोखरा / गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको...
पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनाको ७५ वर्ष प्रवेशको अवसरमा आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले पूर्वविद्यार्थी कृषिविज्ञ डा.अनिल सुवेदी, महिला...
पोखरा/गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिएका छन । पोखरामा शनिवार आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उनले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको...
पोखरा / वैदेशिक शैक्षिक क्षेत्रमा जानेहरुका लागि अमानी इन्टरनेशनल एजकेशन सेन्टर मार्ग बन्दै काठमाडौं पुतलीसडकस्थित स्टार महलको तेस्रो तलामा रहेर सञ्चालनमा ल्याइएको छ । वैदेशिक कलेज तथा युनिभर्सिटी भर्ना परामर्श, आवेदन सेवा, छात्रवृत्तिमा मार्गदर्शन, भिसा...