बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सामुदायिक सेवा केन्द्र वगरको स्वागत

पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नयाव उपरीक्षक (डिएसपी) बसन्तराज शर्मालाई शनिवार स्वागत गरेको छ । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका...

बजगाई डेरीको मोही बजारमा

पोखरा/पोखराको लेखनाथस्थित बजगाई डेरी उद्योगले पहिलोपटक पास्चराइज गरेको प्याकिङ मोही बजारमा ल्याएको छ । पोखरा २६– लेखनाथमा रहेको उद्योगले एक महिनादेखि बजारमा मोही बिक्री गरिरहेको छ । अहिले प्लाष्टिकको पौंचमा आधा लिटर मोही विक्री...

चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालय

पोखरा  / गण्डकी प्रदेशका विना विभागीय मन्त्रीलाई शनिवारदेखि मन्त्रालयको जिम्मा दिइएको छ । माओवादी केन्द्रका हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिइएको हो...

सुकल्प कास्कीको स्वास्थ्य शिविर, २५७ जनाले लिए सेवा

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान जिल्ला समिति कास्कीले आयोजना गरेको एकदिने निशुल्क आँखा तथा स्वास्थ्य शिविरमा २ सय ५७ जनाले स्वास्थ्य सेवा लिएका छन । कास्कीको रुपा गाउँपालिका–७ रामकोटमा शुक्रबार शिविर सम्पन्न भएको थियो ।...

गन्धर्व नाटघरमा स्मृति बिक्रि गर्नेको भीड, किन्ने समेत उत्तिकै

पोखरा / पीडा, दुःख प्रायः सबैले भोगेका विषय हुन् । यीनले मानिसलाई परिपक्क हुन सघाउँछ । निखारता थप्छ । तर, भोगेका विभिन्न घटनाका कारण कतिपयलाई जतिबेला पनि पिरोल्छ । त्यसैलेत पुराना याद भुल्न पाए...

स्याङ्जाको १ हजार ५ हेक्टर जंगलमा डढेलो

फाइल तस्बिर स्याङ्जा/जिल्लामा यो वर्ष एक हजार ४९२ हेक्टर जंगलमा डढेलोले क्षति गरेको छ । गत वैशाखदेखि अहिलेसम्म जिल्लाका विभिन्न सामुदायिक, राष्टिय र निजीगरी ४९७.२ हेक्टर वनमा डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ...

२ विद्यालयमा पढाई स्थगन, ३१ मा तह मिलान (पूर्ण विवरणसहित)

बागलुङ/बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्वि गर्ने उदेश्यले नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलान गरेको छ । १३ औं नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको...

२६ कुरियाको विरासत जोगाउँदै महानगर

पोखरा/पोखराको सिदार्थचोकदेखि विन्ध्यवासिनीसम्म दैनिकजसो विदेशी पर्यटन डुलिरहन्छन् । त्यस क्षेत्रमा जाने हरेक जसो पर्यटकसँग क्यामेरा हुन्छ । जब रामकृष्ण टोलबाट नालामुखसम्म पुग्छन् उनीहरुको क्यामेरामा त्यहाँ रहेका घरहरु कैद हुने गर्दछन् । कारण हो पोखराको...

बागलुङका बादललाई एथलेटिक्समा दोहोरो स्वर्ण

बागलुङ/काठमाण्डौंमा जारी चौधौं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्समा बागलुङका बादल कार्कीले दुई स्वर्ण पदक जितेका छन् । काठेखोला गाउँपालिका वडा नं. ७ रेशका १७ वर्षिय कार्कीले ४ सय मीटर र ८ सय मीटर दौडमा...

भेट्टाएको १७ लाख फिर्ता

पोखरा/ उखानै छ, धन देखेपछि महादेवका पनि तीन नेत्र । धन पैसाका लागि मानिसले आफ्नो सबै बिवेक गुमाउँदै गएको छ । धननै सबैथोक ठानेर आफन्त, इष्टमित्र, छरछिमेक, साथीभाइ केही पनि भन्न छाडेको छ समाजले...

-->