बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आलु महोत्सवमा करिव ४ करोडको कारोवार

पोखरा / १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । महोत्सवमा करीव ४ करोड बराबरको कारोवार भएको छ । महोत्सवमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक...

गण्डकी सरकार र प्रदेश प्रमुखको काम गैरजिम्मेवार– कांग्रेस

पोखरा/नेपाली कांग्रेसले सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्धाको पेशी समेतलाई वेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरु गर्नु तथा बैशाख ७ गते दिउँसो ३ बजेकालागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश...

गण्डकीमा वैशाख ७ गते प्रदेशसभा बैठक आव्हान

पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले यही बैशाख ७ गते प्रदेश सभामा अधिवेशनको आव्हान गरेका छन । कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि बैशाख ४ गते प्रदेश प्रमुखसमक्ष विशेष...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

पोखरा/ लागुऔषध मुद्धामा दोषी भेटिएपछि फरार रहेका अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५...

विद्यार्थी भर्ना अभियान : पहिला आउनेलाई टीका, शिक्षक अभिभावकको दैलोमा

पर्वत/‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ को भर्ना अभियान आइतबारदेखि सुरु भएको छ । एक महिनासम्म नै सञ्चालन हुने भर्ना अभियानमा यस पटक विद्यालयभित्रका पाँच लाख...

यूनाइटेड क्लबद्धारा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

पोखरा/युनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । भेन्डिङ मेसिन वितरण गर्दै पोखरा...

जुत्ता व्यावसायीको भित्तेपात्रो विमोचन

पोखरा/जुत्ता व्यवसायी संघ कास्कीले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जुत्ता व्यवसायीले गरेका विभिन्न व्यावसायिक हकहितका तथा सामाजिक...

घुस प्रकरणमा जोडिएपछि समातिए पोखरा महानगरका इन्जिनियर बराल

पोखरा / पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर मंगलवार पक्राउ परेका छन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

प्रशासनिक बिरासत बोकेको ‘कोतघर’ संरक्षणसंगै पर्यटन प्रवर्द्धन

ऐतिहासिक गलकोट राज्यको नामबाटै चिनिएको गलकोट नगरपालिकाले कोतघर संरक्षण र त्यसको महत्वलाई प्राथमिकीकरण गरेको छ । सोही अनुसार कोतघरलाई जीर्ण घरको रुपमा मात्र नराखी धार्मिक तथा साँस्कृतिक पर्यटक भित्राउने योजना अगाडि सारिएको छ ।...

निर्मल पुर्जाको अर्काे कीर्तिमान : विना अक्सिजन १३ हिमालको आरोहण

म्याग्दी/पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबीइ)ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेका छन् । पर्वतारोणहको क्षेत्रमा विभिन्न कीर्तिमानी कायम...

-->