बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पन्त र शर्मालाई कालिका पत्रकारिता पुरस्कार

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती व्यवस्थापन समितिले पत्रकारद्व सिर्जना पन्त र तारा प्रसाद शर्मा ‘स्टार’ लाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पन्त जागरण दैनिककी सह–सम्पादक र शर्मा धौलागिरि एफएमका सम्पादक हुन् । उनीहरुलाई नगद...

कालीका कपमा गलकोट र प्रगतीशिल बिजयी

बागलुङ/चैतेदशै मेलाको अबसरमा संचालित कालीका कप भलिबल प्रतियोगितामा मंगलबार दुइ खेल सम्पन्न भएका छन् । मंगलबारको खेलमा बागलुङ घुम्टे रेष्टुरेन्ट काठमाण्डौ र प्रगतीशिल युवा क्लब बिजयी भएका छन् । पहिलो खेलमा प्रगतीशिलले तित्याङलाई २५–२२, २५–१५,...

राज्यले वातावरण बनाए नीजि क्षेत्र लगानी गर्न तयार : ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वद्धनमा नीजि क्षेत्रले लगानी गर्न तयार रहेको बताएका छन् । त्यसका लागि राज्यले लगानीको सुरक्षा गरिदिनुपर्ने धारणा राखे । बागलुङ कालीका भगवत गुठी व्यवस्थापन समितिले आयोजना गरेको...

रहेनन् प्रकट पगेनी

पोखरा/गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को मंगलबार मृत्यु भएको छ । जण्डीस र निमोनियाबाट पीडित उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पोखरेली युवा...

गण्डकीमा विशेष अधिवेशनका लागि प्रदेशप्रमुखलाई पत्र

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख १० गते अगाडि नै विश्वासको मत लिने तयारीस्वरुप प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशनका लागि पत्र पठाएका छन । गत चैत २५ मा प्रदेश प्रमुख डिल्लीराज भट्टले...

स्थानीय उत्पादन : घट्दो व्यापार, बढ्दो तनाव (फोटाे फिचरसहित)

बागलुङ/बागलुङको वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका लाल बहादुर विक निगालोबाट बनेका डाली र नाङ्लो बिक्री गर्न बागलुङ कालिका भगवती मन्दिर मन्दिरमा लाग्ने चैत्राष्टमी मेलामा आएको चार दिन भयो । तर, सोचे जस्तो व्यापार...

हिमालपारी छैनन् एउटै प्राइभेट कानुन व्यवसायी

पोखरा/ हिमालपारीका दुई जिल्ला, मनाङ र मुस्ताङ । प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला । अझ नेपालमै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएका जिल्ला पनि यिनै हुन । यतिमात्र होइन, सबैभन्दा कम जनसंख्या...

परनिर्भरता घटाउन मौलिकताको खोजी

देशभर फरक ठाउँ, जातजाति, अनि धर्मअनुसारका संस्कृति छन् । भुगोल अनुसारको उत्पादन । मानिसहरु जीवनयापनका लागि आफ्नै शैली र प्रबिधिको प्रयोग गर्छन् । प्रकृतीको प्रयोग गर्ने शैली समेत ठाउँअनुसार फरक फरक छन् । केही बर्ष अघिसम्म...

गण्डकीको नीति तथा योजना आयोगमा खतिवडा

पोखरा/ गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन । उनी तनहुँका हुन । गत चैत २७ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको भए पनि मंगलबारमात्रै सार्वजनिक गरिएको...

भारतीय दूतावासबाट पोखराका दुई विद्यालयलाई बस सहयोग

पोखरा/ भारतीय दूतावासले पोखरा महानगरपालिकाका दुई सामुदायिक विद्यालयलाई सवारी साधन (बस) उपलब्ध गराएको छ । दूतावासले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक...

-->