बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बालयौन दुव्र्यवहारको आरोपमा एक पुरुष पक्राउ 

पोखरा/ पुतलीबजार नगरपालिकाका एक पुरुषलाई बालयौन दुव्र्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका –३ बाडखोलाका ६२ वर्षीय जीवन जीटी रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । गएको...

मिस नेपाल रिजनल अडिसन पोखरामा भोलिदेखि हुने

पोखरा / मिस नेपाल २०२४ प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ । साउनको १९ गते हुने ग्रान्ड फिनालेका लागि भोलिबाट पोखरामा रिजनल अडिसन सुरु हुनेछ । पोखराको हल्लनचोकदेखि सेती जाने बाटोमा रहेको वाटरफन्ट रिर्सोटमा निशुल्क...

बसाइँसराइको प्रभावले वनमा डढेलो

बागलुङ/ डोकोभरी स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठालाहरु आजभोली गाउँघरमा देखिँदैनन् । कुनै समय मलखादमा आइपुग्ने पतकर आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । पशुचौपाय पाल्नेहरु घट्दा बाँझो बारीकै घाँस पनि सुकेको...

मेलाहरुमा जुवाजन्य खेल, लाखौं गुमाउँछन् सर्वसाधारण

बागलुङ/ चैते दशैंको अवसर पारेर बागलुङका बिभिन्न ठाउँमा लागिरहेका मेलाहरुमा जुवाजन्य खेल भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको नीसिखोला गाउँपालिका, १ देविस्थानमा चलिरहेको मेलामा केही व्यवसायीले जुवाजन्य खेल खेलाएको स्थानीय अमर सिंह घर्तीले बताए...

डुङ्गा व्यवसायीसंग प्रहरीको साक्षात्कार

पोखरा/हावाहुरीको समय सुरु भएसँगै नेपाल प्रहरीले फेवातालका डुङ्गा व्यावसायीहरुसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा पोखरा म.न.पा. ६ स्थित फेवा तालमा संचालनमा रहेका हुँङ्गा...

सशस्त्र प्रहरीद्वारा शवको उद्धार

पोखरा/सशस्त्र प्रहरीले सेती नदीमा अड्किएको एक शवको आज उद्धार गरेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका– १ करुवास्थित सेती नदीबाट स्थानीय २५ वर्षीय जगत पुनको शव निकालिएको हो । नदीमा मानिसको हात तैरिरेको अवस्थामा देखिएको थियो...

युवालाई हाउस वायरिङ तालिम

पोखरा/ तनहुँको बन्दीपुर गाउँपालिकाका २० युवाका लागि संचालित आधारभूत हाउस वायरिङ तालिम सोमबार सम्पन्न भएको छ । ४५ दिने तालिम फागुन १८ गतेदेखि सुरु भएको थियो । असल छिमेकी नेपाल नामक संस्थाको युवाका लागि सीप...

एक खेल अगावै नेपाल सेमीफाइनलमा

पोखरा/ एसीसी मेन्स प्रिमियर कपमा लगातार तेस्रो जित निकालेको नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । समूह ए...

इन्जिनियर रोकाया निलम्बनमा

पोखरा/ घुस सहित पक्राउ परेकी पोखरा महानगरपालिकाकी सव इन्जिनियर उषाकिरण रोकायालाई निलम्बन गरिएको छ । पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै घुस लिएपछि पक्राउ परेकी उनलाई महानगरले अनुसन्धान नसकिँदासम्मका...

कालीपुलमा पर्यटक सूचना केन्द्र

बेनी/ म्याग्दी जिल्लाभित्रका पर्यटकीय क्षेत्रको जानकारी दिने उदेश्यले बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघले संयुक्त रूपमा वि.सं. २०७५ मा स्थापना गरिएको...

-->