बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

मुटुरोगीलाई सहयोग

स्याङ्जा/स्याङ्जा सहयोग समाज जापान र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले एकजना मुटुरोगीलाई सहयोग गरको छ । सहयोग पाउनेमा पुतलीबजार नगरपालिका वडा नं. १४ निवासी चन्द्रबहादुर गायक रहेका छन् । एक वर्ष अगाडि भएको हृदयघातपछि मनमोहन...

पुतलीबजार बन्यो पूर्णखोप सुनिश्चिता पालिका

स्याङ्जा/पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता नगर घोषित गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्णखोपसँगै दीगोपनाको सुनिश्चिताका लागि प्रतिवद्धता गरिएको हो । शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप...

विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

पर्वत/बालबालिकाहरूलाई पूर्व प्राथमिक तथा प्राथमिक तहमा भर्ना गर्दा खोप कार्डको अध्ययन गरेर मात्रै भर्ना गर्न भनिएको छ । पूर्वप्राथमिक तह र प्राथमिक तहमा भर्ना हुने आउने पाँच वर्षसम्मका बालबालिकाहरू विद्यालयमा भर्ना हुन आउँदा उनीहरूका अभिभावकलाई...

मध्यपहाडी लोकमार्गमा ठेकेदारको फट्याइँ

पोखरा/विवादित बनिरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–हरिचोकमा ठेकेदारले सडकको मापदण्ड नै घटाउन खाजेका छन् । पोखरा महानगरपालिका १ हरिचोकदेखि याम्दीसम्मको २.२ किमी सडक बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी मोदी दाङ कन्ट्रक्सन कम्पनीले हरिचोकमा सडकको मापदण्ड नै...

थ्रि जिरो क्लबका युवाको प्रथम सम्मेलन हुने

बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन गरिने भएको छ । बागलुङका १८ वटा विद्यालयका २ सय ४५ र पर्वतका दुइ विद्यालयका ३५ गरी...

गुप्तेश्वर क्याम्पसमा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने प्रतियोगिता एमबिएस विद्यार्थीको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै...

अटोमेटिक पेस्तोलसहित पक्राउ

पोखरा/ प्रहरीले डाँकाचोरी तथा लागु औषधका १३ वटा मुद्धा चलिरहेका एक आरोपितलाई विहीबार पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ । पोखरा– १८ सराङकोट जामुनेबोट बस्ने ३८ वर्षीय राजु न्याकेट भनिने नरबहादुर बिक पक्राउ परेका...

विश्व औलो दिवस : विद्यार्थीमार्फत समुदायमा सचेतना

बागलुङ/जिल्लामा ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोबारे...

डढेलोपछि कुश्मामा सहज बन्दै पानीको आपूर्ति

पर्वत/विशाल डढेलोका कारण खानेपानी योजनामा पुगेको क्षतिले पानीको अभावमा रहेको पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको आपूर्ति बिस्तारै सहज बन्दै गएको छ । कुश्मासँगै जोडिएको कुश्मा नगरपालिका–३ दुर्लुङ र वडा नं.–८ चुवाको सिमानाबाट गत आइतबार सुरु...

पोखरा ६ का महिलालाई आयमूलक तालिम

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ६ ले महिलाहरुलाई साबुन, सर्फ, भाँडा धुने झोल साबुन बनाउने तालिम दिएको छ । महिलालाई आयमूलक काममा लगाउने उद्देश्यले आयोजित ५ दिने तालिममा ८० जना गृहिणी महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष...

-->