बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अघिल्लो दिन आधा घण्टा गफ गरेर भोलिपल्ट हत्या

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

२३ गते विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

३० को बहुमतले मान्यता पाउने सत्तापक्षको दाबी पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले २३ गते विश्वासको मत लिने तयारी गरेका छन । गत चैत २५ गत मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधान अनुसार वैशाख २५ गते विश्वासको मत...

पर्वतको जलजलामा दम्पती हत्याकाण्ड : दुई आरोपी प्रहरीद्वारा सार्वजनिक, सुन गाल्ने र खरिद गर्ने पनि पक्राउ

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

बलेवाका आगलागी पीडितलाई बागलुङ कालिकाको साथ

बागलुङ/बागलुङको बलेवाका आगलागी पीडितलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत उपलव्ध गराएको छ । घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर बिचल्लीमा परेका बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतका दुई परिवारका लागि गुठीले खाद्यान्न तथा...

लाटोकोसेरो संरक्षक आचार्यलाई बेलायतमा अवार्ड

पोखरा/ पोखराका राजु आचार्य बेलायतमा सम्मानित भएका छन । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले आचार्यलाई ह्वाइटली अवार्ड २०२४ बाट सम्मानित गरेको हो । लण्डनमा बुधबार आयोजित कार्यक्रममा बेलायती राजकुमारीले...

प्रमुख प्रशासकिय अधिकृत सरुवाको विरोधमा निसीखोलाको कार्यालयमा एमालेको तालाबन्दी

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतले नियुक्ति लिएर कार्यालयमा हाजिर भएको एकसाता नबित्दै सरुवा भएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटि बागलुङले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा नियुक्ति लिएर...

सशस्त्र प्रहरीद्वारा सांग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाँडाको आगलागी नियन्त्रण 

सशस्त्र प्रहरीद्वारा सांग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाँडाको आगलागी नियन्त्रण पोखरा पोखरा महानगरपालिका वडा नं. १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा गएराती साढे १० बजे आगलागी भएको छ । आगलागीको खबर स्थानीयबाट...

आगलागी पीडितलाई एमालेले दियो राहत

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित डाँडाखेतका आगलागी पीडितहरूलाई नेकपा एमाले वडा कमिटि अमलाचौरले राहत वितरण गरेको छ । घरगोठ जलेर त्रिपालमुनी बसेका पीडितहरुका लागि तत्कालै खाना र लगाउनका लागि खाद्यान्न र लत्ता कपडा वितरण गरिएको...

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यकः प्रमुख आचार्य

पोखरा/पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त...

नागरिकमैत्री सामाजिक सुरक्षा

तस्बिर : मनोज कार्की असारको महिना । सिमसिम पानी परिरहेको थियो । खोलाको पानी ल्याएर रोपाईं गर्ने चटारो थियो गाउँमा । पुर्खाैली सिंचाई कुलो साँघुरो भएकाले गाउँले मिलेर खोलाबाट खेतसम्मको कुलो सरसफाईको काममा खटिरहेका थिए...

-->