मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

पोखरा/ जंगलमा आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेका ३९ वर्षीय अगन्दर पौडेल छन । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ...

सडक सुशासन कायम गर्न सरोकारवाला सहमत

बागलुङ/सडकमा हुने दुर्घटना न्युनिकरण गर्ने तथा सडक सुशासन कायम गर्न जिल्लाका सरोकारवाला सहमत भएका छन् । पछिल्लो समय सडकमा हुने दुर्घटना लापरवाहीका कारण भएका तथा जीर्ण सडकले बढेको समस्या न्युनिकरणमा पनि पहल गर्ने सरोकारवाला...

राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत नदिने

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राप्रपा तटस्थ बस्ने जनाएका छन । प्रदेशसभामा राप्रपाका २...

गण्डकी प्रदेशसभाको बैठक सुरु

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिदैछन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था...

युवा उद्यमीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान

बागलुङ/हस्तकलादेखि धार्मिक पर्यटनमार्फत जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन योगदान पु¥याउने युवा उद्यमी मिलन खत्रीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान गरिएको छ । ६० औं वार्षिक साधारण सभाको अवसर पारेर उद्योग वाणिज्य संघ बागलुङ (उवासंघ) ले...

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

पोखरा/ राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जनाए । महायज्ञ...

आगन्तुक शिक्षकलाई स्वागत र सम्मानसहित नेतृत्व विकास तालिम

बागलुङ/नेपाल शिक्षक संघ बागलुङ नगर कार्यसमितिले नवआगन्तुक शिक्षकलाई स्वागत तथा सम्मानसहित नेतृत्व विकास तालिम दिएको छ । शनिबार संघले हालै नियुक्त भएर आएका शिक्षकहरुका लागि स्वागत तथा सम्मान गरेको हो । उक्त अवसरमा बागलुङ नगरपालिकाका...

गलकोटमा नमुना युवा संसदीय अभ्यास

बागलुङ/ युवाहरुलाई नेतृत्व गर्न प्रेरित गर्ने उद्देश्यले गलकोटमा नमुना युवा संसदीय अभ्यास गरिएको छ । स्थानीय तहको संसदीय अभ्यासका बिषयमा जानकारी र नमुना प्रयोगसमेत गरेर युवाहरुलाई जानकारी गराउने र सहभागितामा जोड दिन कार्यक्रम आयोजना...

जलविद्युतका ठूला सवारीसाधनले धुलाम्मे भएपछि स्थानीयको विरोध

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै जलविद्युत कम्पनीको चर्का आलोचना गरेका छन् । मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधीन जलविद्युत आयोजनाले सवारीसाधन अवातजावतमा रोक लगाएपछि पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई...

गण्डकीमा विश्वासको मतअघिको परिदृष्य

पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । सोमबारसम्म उनले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो । तर, एक दिन अगावै उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । गण्डकी प्रदेशसभाको बैठक आइतबार...

-->