बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

व्यासको १ अर्ब ७७ करोड बजेट पारित, कर्मचारी बढुवा गर्न ऐन

तनहुँ, २५ असार –जिल्लाको सबैभन्दा पुरानो व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागी १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको छ । चालुतर्फ ५७.८३ र पूँजीगततर्फ ४२.१७ प्रतिशत बजेट...

नपत्याउँदो खहरेले बितायो !

तनहुँ, २५ असार– धादिङका दिलबहादुर कुवँरको परिवार २०६६ सालमा बन्दीपुर गाउँपालिका२ खहरेमा बसाइँ आए । जिन्दगीभर ओत लाग्नलाई खहरेमा जस्ताले छाएको एकतले घर ठड्याए । त्यही घर बुधबार राति २ बजे खहरे खोलामा उर्लेको...

ऋषिङमा पहिरोले १ बेपत्ता, बन्दीपुरमा बाढीले ६ घर बगायो

तनहुँ, २४ असार – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर १ जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० बर्षीय खुमबहादुर थापा पहिरोमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका...

तनहुँमा दुई फरार प्रतिवादी पक्राउ

तनहुँ, २२ असार– तनहुँ प्रहरीले दुई फरार प्रतिवादी पक्राउ गरेको छ । अभद्र व्यवहार र लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेका हुन् । अभद्र व्यवहार मुद्धामा अदालतबाट सजाय तोकिएकोमा फरार रहेका शुक्लागण्डकी–४ दुलेगौडा का २५...

छाब्दी खोलामा बेलिब्रिज राख्न हानथाप

तनहुँ, २२ असार– बुधबार रातीको भिषण बर्षापछि छाब्दी खोला उर्लदा व्यास नगरपालिकाकाो भादगाउँ र बेलवास जोड्ने पक्की मोटरेबल पुल भत्किएको छ । पुल भत्किएपछि सर्वसाधारण बाँसको फड्केबाट जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन्...

किसानको पिडा : न रह्यो पाकेको धान, न रह्यो भर्खर रोपेको !

तनहुँ, २१ असार– चैतमा रोपेको धानको बाला लहलह झुल्दै थियो । थन्क्याउने तयारी गर्दै थिए शुक्लागण्डकी नगरपालिका–१० पिप्लेडिहीका कृष्णराज पौडेल परिवार । १५ मुरी बढी चैते धान थन्काउने उनको सपना बुधबार राती परेको भिषण...

अधिकांश ग्रामिण सडक अबरुद्ध : पहिरो हटाउदै स्थानीय सरकार

तनहुँ, २० असार– पछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा वितण्डा मच्चायो । बाढी पहिरोले ठुलो धनजनको क्षति भएको छ । पृथ्वीराजमार्गको पहिरो तत्कालै हटाएर सडक सुचारु भएपनि जिल्लाको अधिकांश ग्रामिण सडक अझै अबरुद्ध...

गुञ्जिदैन कतै असारे गीत

तनहुँ, २० असार – असार महिनाको मध्य कटिसकेको छ । कहिले झमझम पानी दर्कन्छ, कहिले उखरमाउलो गर्मी । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर...

किसानको पसिनामा बाढीको आतंक (फोटो फिचर)

तनहुँ, १९ असार – फाँटमा लहलह धानको बाला झुल्दै थियो । भकारीको धान हाल्ने तयारी गर्दै थिए किसान । ब्याडमा विउ हरियो बन्दै थिए । रोपेको धानले गाज हाल्दै थियो । किसानलाई पनि धान...

तनहुँका स्थानिय तहलाई ६ करोड ४२ लाख अनुदान

तनहुँ, १९ असार– प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि तनहुँका स्थानिय तहले आगामी आर्थिक वर्षमा ६ करोड बढी सशर्त अनुदान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ मा...

-->