बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्देको कोरोना कोषमा सूर्य नेपालको २० लाख

तनहुँ, ४ साउन– तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना राहत कोषमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले सहयोग गरेको छ । कोरोना नियन्त्रणमा सघाउन सुर्य नेपालले २० लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको हो । शुक्लागण्डकी नगरपालिका ७ शेरामा...

बाढी पहिरोले टाढिएको बस्ती

तनहुँ, ४ साउन– पृथ्विराजमार्गबाट झण्डै ११ किलोमिटर परको बस्ती आजकाल झनै टाढिएको छ । १७ असारपछि पटक–पटक आएको बाढी पहिरोले शुक्लागण्डकी नगरपालिका ११ जरेबर आसपासका नाम्सीकोट, पाल्पालीछाप लगायतको बस्ती सडक सञ्जालबाट निकै टाढिएका हुन्...

सुंगुर पाल्न वडाले सघायो

तनहुँ, ४ साउन– भिमाद नगरपालिका ९ थामडाँडाका विपन्न दलित समुदायले सुंगुर पालन सुरु गरेका छन् । आर्थिक स्तर उकास्ने उदेश्यले यहाँ कालो सुंगुर पालन सुरु गरिएको हो । यहाँका १९ घरधुरीले सुंगुर पाल्न समूह...

ठडिँदैछन् गाउँका सिंहदरबार

तनहुँ, २ साउन- जनताको सबैभन्दा नजिकको स्थानीय सरकार । स्थानीय सरकारलाई गाउँको सिंहदरबार पनिभन्ने गरिन्छ । संघीयता कार्यान्वयन चरण सुरु भएसँगै स्थानीय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी सम्हालेको पनि ४ वर्ष भइसक्यो । तर, यो अवधिसम्म...

तनहुँमा चार जना फरार प्रतिवादी पक्राउ

तनहुँ, २ साउन– तनहुँ प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा फरार रहेका बन्दीपुर–४ सानोडुम्रे बस्दै आएका २३ बर्षीय अनिश थापा प्रकाउ परेका छन् । उनी गत फागनुदेखी फरार रहेको...

घिरिङ पूर्ण खोप सुनिश्चित

तनहुँ, २ साउन– जिल्लाको घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि २३ महिनाका सबै बालबालिकालाई दिनुपर्ने खोपको सबै मात्रा दिएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमखु कृष्णप्रसाद रिमालले...

३० वर्षपछि ३ सय मिटरमात्रै कालोपत्रे !

तनहुँ, १ साउन– ट्रयाक खोलेको ३ दशकपछि सहिद गीता मोटर मार्ग कालोपत्रे गरिएको छ । शुक्लागण्डकी नगरपालिका–७ टुँडा खण्ड कालोपत्रे गरिएको हो, त्यो पनि ३ सय मिटर मात्र । स्थानीय हर्कबहादुर गुरुङका अनुसार ०४९ जेठ...

मेथलाङको भिरबाट लडेर युवकको मृत्यु

तनहुँ, १ साउन– कास्कीमा भिरबाट लडेर २७ बर्षीय युवकको ज्यान गएको छ । गएराती पोखरा महानगरपालिका–१८ मेथलाङ डाँडोमा भिरबाट खस्दा गोरखा घर भई हाल पोखरा मासबार बस्ने संजोग थापाको मृत्यु भएको हो । प्रहरीका...

व्यासका स्वास्थ्य स्वयंसेविका सम्मानित

तनहुँ, १ साउन– व्यास नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाकालाई बिदाई गरेको छ । उमेर हदबन्दीका कारण व्यासका १४ जना स्वयंसेविकाका बुधबार बिदा भए । बिदा हुनेहरु २०४५ सालदेखि सेवारत थिए । गाउँघरमा...

शुक्लागण्डकीको निती, कार्यक्रम तथा बजेट पारित

तनहुँ, ३१ असार– शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागी ल्याएको निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको निती, कार्यक्रम तथा बजेट विहीबार पारित भएको हो । चालु आर्थिक बर्षका...

-->