बाँसको पुलः तनहुँको भानुनगरपालिका वडा नं. ७ र ८ जोड्ने धारापानी खोलामा स्थानीय सीपमा निर्माण गरिएको बाँसको पुल । यो पुल स्थानीय सानटारी ब्वाइज यूनियन क्लवमा सहभागी युवाहरुले निर्माण गरेका हुन् । पुल निर्माणपछि...
गोरखा-तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगायो
गोरखा, १८ असार – अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगाएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा...
ओत लाग्ने घरले खोस्यो प्राण
तनहुँ, १८ असार– बुधबार रातिदेखि परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका २, तामुङका २ जनाको पहिरोले ज्यान लिएको...
तनहुँको खैरेनीटारमा भारी बर्षा मापन
तनहुँ, १७ असार– अविरल बर्षाले तनहुँमा वितण्डा मच्याएको छ । विभिन्न स्थानमा बाढी पहिरो गएको छ । ठुलो धनजनको क्षति भएको छ । जिल्लाभर २ जनाको मृत्यु र ६ जना घाईते भएका छन् ।...
तनहुँमा बाढी पहिरोको अपडेट : घाईतेको संख्या ६ पुग्यो
तनहुँ, १७ असार– बुधबार रातीदेखी परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । बन्दीपुर गाउँपालिका–२ तामुङका ७२ बर्षीया हरिमाया सार्की र करिब...
बाढीले छाब्दी खोलाको पुल बगायो, पृथ्वीराजमार्ग अवरुद्ध
तनहुँ, १७ असार – बुधवाररातीदेखि परेको बर्षाका कारण पहिरो गएर पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ ।
व्यास नगरपालिका-१२ स्थित छिर्कनेमा पहिरो खस्दा बिहान साढे ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी...
बन्दीपुरमा पहिरो अपडेट: ३ घर पुर्दा २ को मृत्यु, एक गम्भीर
तनहुँ, १७ असार– पहिरोले घर पुर्दा तनहुँमा २ जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोले घर पुरिँदा अन्दाजी ३० बर्षीय सरस्वती थापा र ७० बर्षीय हरिमाया बसेलको निधन भएको...
बर्षाले पहिरो खस्यो, पृथ्वि राजमार्ग अबरुद्ध
तनहुँ, १६ असार – तनहुँमा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।मङ्गलबार रातिदेखि परेको भारि वर्षाका कारण पहिरो खस्दा तनहुँको म्याग्दे गाउपालिका(४ थर्पुमा पृथ्वि राजमार्ग अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको लेदो माटोले १२ चक्के...
तनहुँमा लम्बियो निषेधाज्ञा
तनहुँ, १६ असार– तनहुँमा पुनः निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै २४ असारसम्म निषेधाज्ञा थपेको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार राती १२ बजे सकिँदै छ ।
जिल्ला संकट व्यवस्थापन...
गण्डकीसँगको सल्लाहविनै कालीगण्डकी डाइभर्सन
पोखरा, १६ असार– कालीगण्डकी डाइभर्सन परियोजनालाई चुनावी एजेण्डा नै बनाएका उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘मुख्य हकदार’ गण्डकी प्रदेशसँगको सल्लाह बिनै सिँचाइ विभागमार्फत् अगाडि सारेको खुलेको छ ।
गण्डकी नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर...